Logo
शिक्षा
आन्दोलन नरोक्ने शिक्षक महासंघको चेतावनी

काठमाडौं, ३ वैशाख । शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलन नरोकिने भएको छ। सरकारले बैशाख १२ गते संसद बोलाएर शिक्षा बिधेयक पारित गराउने निर्णय लिए पनि शिक्षकहरूको आन्दोलन भने नरोकिने भएको

कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय

काठमाडौं, १ वैशाख । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । महासंघको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका सम्बन्धमा आज सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री

एसईईकाे परीक्षाफल असार ७ गतेभित्र सार्वजनिक गरिने

काठमाडौं, २० चैत । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आउँदो असार ७ गतेभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक गर्ने जनाएको छ । यही चैत ७ गतेदेखि

एसईई परीक्षा आजदेखि

काठमाडौं, ७ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई

आउँदो बिहीवारदेखि शुरू हुने एसईईको सबै तयारी पूरा

काठमाडौँ, ४ चैत्र । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक

जङ्गबिर गुभाजु श्रेष्ठ प्रतिष्ठानको साधारणसभामा सम्मान तथा स्मारिका प्रकाशन

झापा, २० फागुन । जङ्गबिर गुभाजु श्रेष्ठ प्रतिष्ठान अर्जुनधारा झापाको १५ औं बार्षिक साधारणसभा एवम् सम्मान तथा स्मारिका प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्वच्छ समाज निर्माणका लागि सरसफाइ

भारतको केआईआईटीका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा पढ्न पाउने

  काठमाण्डौ, १४ फागुन ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भारतको उडिसामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा समस्या परेका विद्यार्थीलाई ‘क्रेडिट ट्रान्सफर’ गरेर अध्ययन गर्ने व्यवस्था मिलाएको छ

आइतमाया थेवे स्मृति प्रतिष्ठानद्वारा जुनकीरी बर्ष उत्कृष्ट बिद्यालयबाट सम्मानित

झापा, ११ फागुन । आइतमाया थेवे स्मृति प्रतिष्ठान मेचीनगर १३ चारआलि झापाले बर्ष उत्कृष्ट बिद्यालयको रुपमा जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय अर्जुनधारा ११ लाई नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।

जन्मोत्सवमा विद्यार्थीलाई जुत्ता बितरण

झापा, ८ फागुन ।  महेश्वरी महिला मन्च मेचीको आयोजनामा विद्यार्थीहरुलाइ जुत्ता बितरण गरेको छ । मन्चकी अध्यक्ष रिता चित्तलाङ्गिया एवम् महेश चित्तलाङ्गियाको जन्मोत्सवको अवसरमा जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय एवम् बन्दी