Logo
निर्वाचन विशेष
राष्ट्रपति निर्वाचनको मिति तोक्न आयोगलाई दबाब

काठमाडौँ, १६ माघ । राष्ट्रपति निर्वाचनको मिति फागुन २९ अघि तोक्न निर्वाचन आयोगलाई दबाब पर्दै गएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षको पदावधि यही फागुन २९ गते सकिँदैछ। संविधानको

चितवन-२ मा उपनिर्वाचन गराउन कम्तीमा तीन महिना लाग्ने

काठमाडौँ, १५ माघ । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउन कम्तीमा तीन महिना लाग्ने जनाएको छ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका सांसद रवि लामिछानेलाई शुक्रबार

निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको छ ः प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ, १३ माघ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई नियमन गर्न नीति बनाइएपछि निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको बताएका छन् । नेपाल कानून आयोगले आयोजना गरेको ‘प्रतिनिधिसभा र

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौँ, २४ पुस । आउँदो माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको निम्ति आह्वान गरिएको छ । निर्वाचन आयोगले यही पुस २५ देखि २८ गतेभित्र दल

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान प्रारम्भ

काठमाडौँ, २३ पुस । सर्वोच्च बार एसोसिएसनको ३४ औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यसमितिका

सात वटै प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन प्रस्तुत

काठमाडौँ, २ पुस । निर्वाचन आयोगले मङ्सिर ४ गते भएको प्रदेशसभा सदस्य चुनावको परिणामसहितको प्रतिवेदन सात वटै प्रदेशका प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरेको छ । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को

आयोगले सातै प्रदेशका प्रमुखलाई निर्वाचन प्रतिवेदन बुझाउने

काठमाडौँ, २ पुस । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन आज शनिबार सातै प्रदेशका प्रमुखलाई बुझाउने तयारी गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दिउँसो १

मधेश प्रदेशमा ५ सय १ उम्मेदवारको जमानत जफत

धनुषा, १ पुस । मधेश प्रदेशमा प्रतिनिधिसभातर्फ ५ सय १ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगले जारी गरेको तथ्यांक अनुसार प्रत्यक्षतर्फ प्रदेशका ८ वटै जिल्लामा प्रत्यक्षतर्फ प्रतिनिधि

४ हजार २ सय ८५ जना उम्मेदवारको जमानत जफत

काठमाडौँ, १ पुस । गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचन क्रममा कुल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसकेका ४ हजार २ सय ८५ उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन

निर्वाचन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

काठमाडौँ, २९ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन