Logo
निर्वाचन विशेष
उपनिर्वाचन सम्पन्न, कुन दलले कति जिते ?

काठमाडौँ, १८ मंसिर । स्थानीय तहको उपनिर्वाचन सम्पन्न भएको छ। जिल्ला समन्वय समिति, नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडाध्यक्ष गरी ४४ स्थानका लागि यो उपनिर्वाचन भएकामा

कीर्तिपुरको मेयरमा काँग्रेसका डंगोल निर्वाचित

काठमाडौँ, १८ मंसिर । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली काँग्रेस विजयी भएको छ । आइतबार भएको उपनिर्वाचनको मतगणनाको अन्तिम मत परिणामअनुसार काँग्रेसका कृष्ण मान डंगोल निर्वाचित हुनुभएको हो । अन्तिम मत

पालिका उपचुनाव : ३७ पदको नतिजा सार्वजनिक, अब ४ वटाको बाँकी

काठमाडौँ, १७ मंसिर । पालिका उपचुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । पालिकाका रिक्त विभिन्न ४१ पदका लागि हिजो भएको उपचुनावको अहिलेसम्म ३७ वटा पदको नतिजा सार्वजनिक भएको छ ।

कीर्तिपुरमा कांग्रेसले अग्रता बढाउँदै, माओवादी तेस्राे स्थानमा

 काठमाडौँ, १७ मंसिर । काठमाण्डौको कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता बढाउँदै लगेको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार कृष्णमान डङ्गोलले १ हजार ८ सय ९२ मत

उपनिर्वाचन : मतगणना अन्तिम चरणमा, कुन दलले कहाँ जिते ? (सूचिसहित)

काठमाडौँ, १७ मंसिर ।  स्थानीय तह उपनिर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले १५ वडामा वडाध्यक्ष पदमा निर्वाचित भएको छ। एमालेले एक अध्यक्ष र एक उपाध्यक्षसहित ५

३३ स्थानको मतपरिणाम सार्वजनिक, कसले कहाँ जिते ? (सूचिसहित)

काठमाडौं, १७ मंसिर । स्थानीय तह उपनिर्वाचनमा हालसम्म ३३ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसले अहिलेसम्म १५ वडामा जित हासिल गरेको छ भने नेकपा (एमाले)ले एक गाउँपालिका अध्यक्ष,

तेह्रथुमको लालीगुराँस ८ मा कांग्रेस विजयी

तेह्रथुम, १७ मंसिर । तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर ८मा नेपाली कांग्रेस विजयी भएको छ । ०७९को निर्वाचनमा कांग्रेसले नै जितको वडामा जनमत जोगाउँदै कांग्रेसका नगेन्द्र कुमार लिम्बू विजयी हुनुभएको

नुवाकोटको ककनी-२ मा माओवादी केन्द्रका घिमिरे विजयी

नुवाकोट, १७ मंसिर । नुवाकोटको ककनी गाँउपालिका वडा नं २ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का कृष्ण घिमिरे निर्वाचित हुनुभएको छ । आइतबार भएको उपनिर्वाचनमा घिमिरेले एक हजार ८५ मत प्राप्त

रौतहटको गढीमाई–८ मा नेकपा एसका यादव विजयी

रौतहट, १७ मंसिर । रौतहटको गढीमाई नगरपालिका–८ मा नेकपा (एकीकृत समाजवादी)का बजरंगीप्रसाद यादव विजयी हुनुभएको छ । आइतबार भएको उपनिर्वाचनमा यादवले ६५५ मत प्राप्त गरी विजयी भएको निर्वाचन आयोगले जनाएको

डाक्नेश्वरी ४ मा जसपाका यादव विजयी

बोडेबर्साइन, १७  मंसिर । डाक्नेश्वरी नगरपालिका वडा ४ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का उम्मेदवार दिपेन्द्रप्रसाद यादव विजयी हुनुभएको छ । यादवले नेपाली काँग्रेसका जोगिन्द्र अमात्यलाई पराजित गरी ९५ मतको