
नुवाकोट, १७ मंसिर । नुवाकोटको ककनी गाँउपालिका वडा नं २ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का कृष्ण घिमिरे निर्वाचित हुनुभएको छ । आइतबार भएको उपनिर्वाचनमा घिमिरेले एक हजार ८५ मत प्राप्त

रौतहट, १७ मंसिर । रौतहटको गढीमाई नगरपालिका–८ मा नेकपा (एकीकृत समाजवादी)का बजरंगीप्रसाद यादव विजयी हुनुभएको छ । आइतबार भएको उपनिर्वाचनमा यादवले ६५५ मत प्राप्त गरी विजयी भएको निर्वाचन आयोगले जनाएको

बोडेबर्साइन, १७ मंसिर । डाक्नेश्वरी नगरपालिका वडा ४ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का उम्मेदवार दिपेन्द्रप्रसाद यादव विजयी हुनुभएको छ । यादवले नेपाली काँग्रेसका जोगिन्द्र अमात्यलाई पराजित गरी ९५ मतको

काठमाडौँ, १७ मंसिर । काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित हुनुभएको छ । १० हजार ५५८ मध्ये २ हजार ९०२ मत पाउँदै उहा विजयी

नेपालगन्ज, १७ मंसिर । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ वडाअध्यक्ष पदमा नेपाली काँग्रेसका अमिन थारुले फराकिलो अग्रता लिएर बिजयी हुनु भएको छ। राति ९ः३० बजेदेखि सुरु भएको मतगणनाअनुसार नेपाली काँग्रेसका

मकवानपुर, १७ मङ्सिर । स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. १२ को वडाध्यक्ष पदको लागि भएको निर्वानचमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी निर्वाचित हुनुभएको छ । आइतबार भएको

कपिलवस्तु, १७ मंसिर । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ को अध्यक्षमा नेकपा ९एमाले०का मोहम्मद ताहिर मुसलमान विजयी हुनुभएको छ । आइतबार समपन्न उपनिर्वाचनमा उनले एक हजार एक सय ५०

ताप्लेजुङ, १७ मंसिर । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेकपा ९एमाले०की कुमारी सावादेन निर्वाचित हुनुभएको छ । आइतबार भएको उपनिर्वाचनमा उहाले तीन सय ५३ मत प्राप्त गरी विजयी भएको

दैलेख, १७ मंसिर । दैलेखको महाबु गाउँपालिका अध्यक्षमा नेकपा ९एमाले०का जगंबहादुर शाही विजयी हुनुभएको छ । आइतबार भएको उपनिर्वाचनमा शाहीले नेपाली कांग्रेसका उम्मेदवार झलकबहादुर भण्डारीलाई ४५२ मतले पराजित गर्नुभएको हो

बाजुरा १७ मंसिर । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेपाल एमालेकी सुलोचनाकुमारी भण्डारी विजयी हुनुभएको छ । भण्डारीले एक हजार सात सय ४० मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन