Logo
निर्वाचन विशेष
निर्वाचनका बाँकी अन्योल: उजुरीको सुनुवाइदेखि फेरि मतदानसम्म

काठमाडौँ, ११ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणाम आउने क्रम अन्तिमतिर पुग्दैगर्दा समेत केही ठाउँमा कहिले निर्वाचन गराउने सहित चुनावसँग सम्बन्धित केही अन्योल सल्टिन बाँकी नै छन् । निर्वाचन

समानुपातिकतर्फ ७६ लाख मत गनियो

काठमाडौँ, १० मङ्सिर । निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ । आयोगले साँझ ५ बजेर ४० मिनेटसम्म उपलब्ध गराएको विवरणअनुसार कूल

मधेश प्रदेशमा ६७ प्रतिशत मतदान

जनकपुरधाम, ५ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार भएको निर्वाचनमा मधेश प्रदेशमा ६७ प्रतिशतभन्दा बढी मतदान भएको छ । नेपाल प्रहरी मधेश प्रदेश कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक

झापा क्षेत्र नं ३ र ५ को मतगणना आरम्भ हुँदै

झापा, ५ मङ्सिर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनाका लागि झापामा तयारी पूरा भएको छ । झापाको एक स्थानमा मतगणना सुरु भएको छ भने चार स्थानमा तयारी पूरा

काठमाडौँका १० वटै क्षेत्रमा बिहानदेखि मतगणना

काठमाडौँ, ५ मङ्सिर । काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आज बिहानैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा बिहानदेखि मतगणना

झापामा ६७.२८ प्रतिशत मतदान

झापा, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज भएको निर्वाचनमा झापामा ६७.२८ प्रतिशत मतदान भएको छ । झापामा कूल मतदाता ६ लाख ६३ हजार ३११ रहेकोमा ४ लाख

सामान्य विवादमा चुनाव स्थगित नगर्न आयोगको निर्देशन

काठमाडौँ, ४ मंसिर । निर्वाचन आयोगले सामान्य विवादमा चुनाव स्थगित नगर्न निर्देशन दिएको छ । आयोगले फेसबुकमार्फत् सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको हो । आज

मतपत्रमा चिन्ह नभएपछि झापाको एक केन्द्रको मतदान स्थगित

झापा, ४ मंसिर । झापा निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत मेचिनगर नगरपालिका वडा नम्बर १४ स्थित बालसुबोधनी माविको मतदानस्थलमा चुनाव चिन्ह नभएको मतपत्र भेटिए पछि मतदान रोकिएको छ । रूख

संविधानसभा सदस्यलाई बिना हस्ताक्षरको मतपत्र

झापा, ४ मंसिर । संविधानसभा सदस्य पुजा खनाललाई बिना हस्ताक्षरको मतपत्र दिइएको छ । हल्दिबारी गाउँपालिकाको हल्दिबारी माविको मतदान केन्द्रमा मतदान गर्न जाँदा खनाललाई बिना हस्ताक्षरको मतपत्र दिइएको हो ।

शीर्ष नेताले कहाँबाट गर्दैछन् मतदान

काठमाडौँ, ४ मङ्सिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै छन् । यसका लागि