Logo
निर्वाचन विशेष
निर्वाचन आयोगद्वारा उम्मेदवारको चुनाव चिह्रमा सामान्य हेरफेर

काठमाडौँ, २९ असोज । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्धारित चिह्न मध्ये तीन वटा निर्वाचन चिह्नमा सामान्य हेरफेर गरेको छ ।

प्रदेश १ मा एक हजार ८९७ मतदान केन्द्र तोकियो

फाइल तस्बिर झापा, २८ असोज । प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेश १ मा एक हजार ८ सय ९७ मतदान केन्द्र तोकिएका छन् । ती केन्द्रअन्तर्गत ४ हजार ९९ मतदान

प्रत्यक्षतर्फ ४९५ प्रकारका मतपत्र

काठमाडौँ, २८ असोज । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ४ सय ९५ प्रकारका मतपत्र प्रयोग हुने भएको छ । आयोगले प्रत्येक निर्वाचन

आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन

काठमाडौँ, २७ असोज । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई

आयोगले तोक्यो जिल्ला आचारसंहिता अनुगमन अधिकृत

काठमाडौँ, २७ असोज । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रकको

चुनावका लागि मत सर्वेक्षण गर्न रोक

काठमाडौँ, २७ असोज । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने चुनावका लागि मत सर्वेक्षण गर्न रोक लगाएको छ । आयोगले प्रेस विज्ञप्ति निकालेर निर्वाचन आचारसंहिता विपरीत कुनै पनि उम्मेदवार

प्रतिनिधिसभा सदस्यका लागि दुई हजार ४१२ उम्मेदवार

काठमाडौँ, २७ असोज । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको अन्तिम नामावली प्रकाशन गरेको छ । प्रतिनिधि सभा सदस्यका लागि दुई हजार ४१२

झापा-५ बाट सात जना उम्मेदवारले फिर्ता लिए नाम

दमक, २६ असोज । आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका झापा क्षेत्र नं.५ का सात जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । उक्त

आज दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ, २६ असोज । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् । आयोगले आजै दिउँसो ३

उम्मेदवारको अन्तिम नामावली भोली प्रकाशन हुने

काठमाडौँ, २५ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने कार्यक्रम रहेको