काठमाडौँ, १ जेठ । निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटीलाई विवादको विषय नबनाउन आग्रह गरेको छ । अनावश्यक विवाद झिकी मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र
काठमाडौँ, १ जेष्ठ । स्थानीय तह निर्वाचनमा निर्विरोध भएकासहित १८ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमालेले ७, कांग्रेसले ७, एकीकृत समाजवादीले दुई र नेकपा माओवादी केन्द्रले दुई
झापा, ३१ वैशाख । शुक्रबार भएको स्थानीय तह निर्वाचन अन्तर्गत ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका
काठमाडौँ, ३० वैशाख । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयोगले जनाएको छ
काठमाडौँ, ३० वैशाख । निर्वाचन आचारसंहिता, २०७८ ले मतदानको दिन आज मतदान केन्द्रमा राजनीतिक दल उम्मेदवार, दलको भ्रातृ सङ्गठन, मतदाता तथा अन्य सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणको सम्बन्धमा स्पष्ट व्यवस्था
काठमाडौँ, ३० वैशाख । आफूले खोजेको र रोजेको जनप्रतिनिधि छनोट गर्न देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान सुरुआत भएको छ । ‘स्थानीय सरकार’को दोस्रो कार्यकाल चयन गर्न लागि आम मतदाता
काठमाडौँ, २९ वैशाख । निर्वाचन आयोगले आज पनि मतदाता परिचयपत्र वितरण गर्नुका साथै मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै छ । आयोगले हिजो पनि नमुना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको
काठमाडौँ, २९ वैशाख । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने पक्षबारे स्पष्ट गरेको छ
काठमाडौँ २८ वैंशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदाताले मतदाता परिचय पत्र नभए पनि परिचय खुल्ने कागजात देखाएर भोट हाल्न पाउने भएका छन् । बुधबार आयोगले
डोटी , २८ वैशाख । स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित क्षेत्रमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा