Logo
निर्वाचन विशेष
स्थानीय तह निर्वाचन: निर्धक्क भएर भोट हाल्न आयोगको आग्रह

काठमाडौँ, २८ वैशाख । स्थानीय तह निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । जनप्रतिनिधि छान्न पर्सि ३० गते हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको

२९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ, २८ वैशाख । स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि

आज राति १२ बजेदेखि मौन अवधि, के गर्न पाईन्छ, के पाइँदैन ?

काठमाडौँ, २७ वैशाख । आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानअगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा

अयोगलाई मौन अवधिमा सामाजिक सञ्जाल नियन्त्रण गर्न चुनौती

काठमाडौँ, २७ वैशाख । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन अयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन

‘मौनअवधि सुरू हुनुअघि मतदानस्थल वरिपरिका प्रचार सामग्री हटाउनुपर्छ’

काठमाडौँ, २७ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने

आज मध्यरातिबाट मौन अवधि: उल्लङ्घन गरे उम्मेदवारी रद्ददेखि एक लाख रुपैयाँ जरिबानासम्म

काठमाडौँ, २७ वैशाख । स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ । निर्वाचन आयोगले आउँदो शुक्रवार हुने मतदानका लागि आज मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म मौन

सबै मतगणनास्थलमा सिसी क्यामरा जडान गर्न निर्देशन

काठमाडौँ, २६ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अख्तियार गरेको छ । सोही क्रममा आयोगले निर्वाचन आचारसंहितालाई

मतपत्रलगायतका सामग्री जिल्ला हुँदै मतदान केन्द्रमा पुर्याइँदै

काठमाडौँ, २६ वैशाख । आउँदो शुक्रवार हुने स्थानीय तहको लागि देशभर मतपत्र ढुवानी सकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगकाअनुसार निर्वाचनको लागि आवश्यक पर्ने सबै सामग्री जिल्लामा पुगिसकेको र जिल्लाबाट

बालबालिकाको प्रयोगबारे छानबिन गर्दै निर्वाचन आयोग

काठमाडौँ, २६ वैशाख । निर्वाचन आचारसंहिता २०७८ ले जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा १८ वर्ष पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था गरेको छ ।

अशक्त व्यक्तिको मत परिवारका सदस्यले मात्र दिन पाउने

काठमाडौँ, २६ वैशाख । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनमा आफैँ मतदान गर्न नसक्ने व्यक्तिको मत एकापरिवारका सदस्यले मात्र मत दिन पाउने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता एवं सहसचिव