Logo
निर्वाचन विशेष
पत्रकार महासंघका अध्यक्षलाई आयोगको २४ घण्टे स्पष्टीकरण

काठमाडौँ, २५ वैशाख । निर्वाचन आयोगले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसित २४ घण्टे स्पष्टीकरण मागेको छ । आयोगले निर्वाचन आचारसंहिता, २०७८ को प्रावधानमा गरेको प्रतिबद्धता स्मरण गर्न समेत आग्रह

मतदाता शिक्षाको अभाव: नमूना मतदान हुँदा सुर्खेतमा एक तिहाई मत बदर

सुर्खेत , २५ वैशाख । आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पु¥याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एक तिहाई मत बदर भएका छन् । वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण

‘पत्रकारले कसैको पक्ष वा विपक्षमा लाइक, शेयर पनि गर्नुहुँदैन’

काठमाडौँ, २४ वैशाख । सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेन्जर, ट्वीटर, भाइवर, युट्युब, इन्स्टाग्राम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण गर्न तथा त्यस्ता

स्थानीय तह निर्वाचनका लागि तयारी तिव्र

काठमाडौँ, २४ वैशाख । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ । चुनावको मत खसाल्ने मुख्य दिन आउन अब ६ दिन मात्रै बाँकी छ । पालिकाको चुनावका

उम्मेदवारको निर्वाचन खर्चबारे आयोगको ध्यानाकर्षण

काठमाडौँ, २३ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा निर्धारण भएकाले सोको पालना गर्न आग्रह गरेको छ । आयोगले निर्वाचन आयोग ऐन, २०७३

स्थानीय निर्वाचन: यसरी गरौँ मतदान

काठमाडौँ, २३ वैशाख ।  यही वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह सदस्य निर्वाचन हुँदैछ ।  निर्वाचन आयोगले सो दिन बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण

स्थानीय तह निर्वाचन: ४८ घण्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने

काठमाडौँ, २३ वैशाख । यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनको ४८ घण्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने भएको छ । निर्वाचन आयोगले वैशाख २७ गते राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट

मतदानको दिन अनुमति लिएका गाडी मात्रै चल्न पाउने

काठमाडौँ, २३ वैशाख । स्थानीय तह निर्वाचनको मुख्य दिन आउँदो वैशाख ३० गते अनुमति प्राप्त बाहेकका गाडी नचल्ने भएका छन् । प्रशासनको अनुमति लिएकाबाहेक सार्वजनिक र निजी गाडी चलाउन नपाइने

निर्वाचन आयोगले ३२ दललाई सोध्यो स्पष्टीकरण

काठमाडौँ, २२ वैशाख । प्रमुख राजनीतिक दलहरूले नै निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको पाइएको छ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन प्रकरणमा मागेको जवाफमा प्रमुख राजनीतिक दलकै सङ्ख्या बढी छ । आयोगले

चुनावी खर्च बैंक खातामार्फत मात्रै गर्न उम्मेदवारलाई आयोगको निर्देशन

काठमाडौँ, २० वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारले चुनावी क्रियाकलापको खर्च बैंक खातामार्फत मात्रै गर्न पुन: सचेत गराएको छ । निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले चुनावी खर्च गर्दा बैंकमा