Logo
निर्वाचन विशेष
निर्वाचन प्रचारमा पोष्टर, भित्ते लेखन, तुल, ब्यानर प्रयोग गर्न प्रतिवन्ध

काठमाडौँ, २० बैशाख । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका क्रममा पोष्टर, भित्ते लेखन, तुल, ब्यानरलाई प्रयोग गर्न प्रतिवन्ध लगाएको छ । आयोगले निर्वाचन आचारसंहिता, २०७८ का आधारमा निर्वाचनलाई स्वच्छ,

ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित

ताप्लेजुङ, वैशाख १९ । आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत

सामाजिक सञ्जालमा गलत सामग्री पाेस्ट गर्नेलाई कडा कारबाही हुने

काठमाडौँ, १८ वैशाख । निर्वाचन आयोगले सामाजिक सञ्जालमा गलत सामग्री पोस्ट गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । आयोगमा आइतवार भएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावको बेलामा

आचारसंहिता उल्लङ्घन गर्ने दललाई निर्वाचन आयोगले थाल्यो कारबाही

काठमाडौँ, १८ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दललाई कारबाही गर्न थालेको छ । आयोगले विभिन्न उजुरी र जानकारीका आधारमा आचारसंहिता प्रतिकूल कार्यमाथि स्थलगत

स्थानीय तह निर्वाचन: करिब आठ हजार उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिए

  काठमाडौँ, १७ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिब आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख

स्थानीय तह निर्वाचन: चार हजारभन्दा धेरैको उम्मेदवारी फिर्ता

काठमाडौँ, १७ वैशाख । आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दिएकामध्ये चार हजारभन्दा धेरैले फिर्ता लिएका छन् । वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारलाई

झापामा १३९ जनाको उम्मेदवारी फिर्ता

झापा, १७ वैशाख । स्थानीय तह निर्वाचनका लागि झापाका १५ पालिकामा विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका १३९ जना उम्मेदवारले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा सबैभन्दा

स्थानीय तह निर्वाचन: १ लाख ५३ हजार २ सय २० जना उम्मेदवार

काठमाडौँ, १६ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सात सय ५३ वटा पालिकामा गरी एक लाख ५३ हजार दुई सय २० जनाको उम्मेदवारी कायम भएको

मतपत्र च्यात्छु र चपाउँछु भन्ने नसाेचे हुन्छ: थपलिया

काठमाडौँ, १६ वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनका लागि मतपत्र कडा कागजमा छापिएकाले राजनीतिक दलहरूले मतपत्र च्यात्छु र चपाउँछु भन्ने सोच नराख्न आग्रह गरेका छन् ।

उम्मेदवारलाई मनोनयन फिर्ताका लागि दबाब नदिऊ: निर्वाचन आयोग

काठमाडौँ, १६ वैशाख । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई मनोनयन फिर्ताका लागि दबाब नदिन सबै पक्षको ध्यानाकर्षण गराएको छ । उम्मेदवारलाई मनोनयन फिर्ता गराउनका लागि