Logo
निर्वाचन विशेष
मतपत्रलगायतका सामग्री जिल्ला हुँदै मतदान केन्द्रमा पुर्याइँदै

काठमाडौँ, २६ वैशाख । आउँदो शुक्रवार हुने स्थानीय तहको लागि देशभर मतपत्र ढुवानी सकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगकाअनुसार निर्वाचनको लागि आवश्यक पर्ने सबै सामग्री जिल्लामा पुगिसकेको र जिल्लाबाट

बालबालिकाको प्रयोगबारे छानबिन गर्दै निर्वाचन आयोग

काठमाडौँ, २६ वैशाख । निर्वाचन आचारसंहिता २०७८ ले जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा १८ वर्ष पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था गरेको छ ।

अशक्त व्यक्तिको मत परिवारका सदस्यले मात्र दिन पाउने

काठमाडौँ, २६ वैशाख । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनमा आफैँ मतदान गर्न नसक्ने व्यक्तिको मत एकापरिवारका सदस्यले मात्र मत दिन पाउने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता एवं सहसचिव

पत्रकार महासंघका अध्यक्षलाई आयोगको २४ घण्टे स्पष्टीकरण

काठमाडौँ, २५ वैशाख । निर्वाचन आयोगले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसित २४ घण्टे स्पष्टीकरण मागेको छ । आयोगले निर्वाचन आचारसंहिता, २०७८ को प्रावधानमा गरेको प्रतिबद्धता स्मरण गर्न समेत आग्रह

मतदाता शिक्षाको अभाव: नमूना मतदान हुँदा सुर्खेतमा एक तिहाई मत बदर

सुर्खेत , २५ वैशाख । आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पु¥याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एक तिहाई मत बदर भएका छन् । वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण

‘पत्रकारले कसैको पक्ष वा विपक्षमा लाइक, शेयर पनि गर्नुहुँदैन’

काठमाडौँ, २४ वैशाख । सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेन्जर, ट्वीटर, भाइवर, युट्युब, इन्स्टाग्राम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण गर्न तथा त्यस्ता

स्थानीय तह निर्वाचनका लागि तयारी तिव्र

काठमाडौँ, २४ वैशाख । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले तयारी तीव्र पारेको छ । चुनावको मत खसाल्ने मुख्य दिन आउन अब ६ दिन मात्रै बाँकी छ । पालिकाको चुनावका

उम्मेदवारको निर्वाचन खर्चबारे आयोगको ध्यानाकर्षण

काठमाडौँ, २३ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा निर्धारण भएकाले सोको पालना गर्न आग्रह गरेको छ । आयोगले निर्वाचन आयोग ऐन, २०७३

स्थानीय निर्वाचन: यसरी गरौँ मतदान

काठमाडौँ, २३ वैशाख ।  यही वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह सदस्य निर्वाचन हुँदैछ ।  निर्वाचन आयोगले सो दिन बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण

स्थानीय तह निर्वाचन: ४८ घण्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने

काठमाडौँ, २३ वैशाख । यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनको ४८ घण्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिने भएको छ । निर्वाचन आयोगले वैशाख २७ गते राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट