Logo
निर्वाचन विशेष
उपनिर्वाचनको तयारी पूरा, ४१ पदका लागि ३७६ उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौँ, १५ मंसिर । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान ७ देखि

आचारसंहिता उल्लङ्घन गर्ने ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो

काठमाडौँ, १४ मंसिर । निर्वाचन आयोगले आचारसंहिता विपरीत गतिविधि गर्ने ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । गएराति गरेको अनुगमनका क्रममा उनीहरूले आचारसंहिता विपरीत चुनावी गतिविधि गरेको पाइएपछि स्पष्टीकरण सोधेको

स्थानीय तह उपनिर्वाचन : मौन अवधि सुरु

काठमाडौँ, १४ मंसिर । स्थानीय तह उपनिर्वाचन २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । उपनिर्वाचन अन्तर्गत मतदान हुनुभन्दा ४८ घण्टाअघि मङ्सिर १३ गते बिहीबार मध्यरातिदेखि मौन अवधि सुरु भएको छ ।

स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै

काठमाडौं, १३ मंसिर । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था

उपचुनावको नमुना मतपत्र सार्वजनिक : कहाँ कस्तो ?

काठमाडौं, ७ मंसिर । निर्वाचन आयोगले यहि मंसिर १६ गते हुने रिक्त पालिकाको उपचुनावका लागि आवश्यक पर्ने मतपत्रको नमुना ढाँचा तयार गरी सार्वजनिक गरेको छ । उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक

उपनिर्वाचन : उमेदवारको विरोधमा आज उजुरी दिन सकिने

काठमाडौं, ३ मंसिर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उमेदवारको विरोधमा उजुरी दिन सकिने छ । निर्वाचन कार्यतालिका अनुसार बिहान १० देखि अपराह्न ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिन सकिने छ

कीर्तिपुरको मेयर र वडाध्यक्षका लागि तेस्रो लिंगी हनि र मौनीले दिए उम्मेदवारी

काठमाडौं, २ मंसिर । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षमा तेस्रो लिंगीले पनि उम्मेदवारी दिएका छन् । मेयरका लागि तेस्रो लिंगी दीपक महर्जन (हनि) र वडा नम्बर ४ को वडाध्यक्षमा

स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन, यस्तो छ निर्वाचन तालिका

काठमाडौं, २ मंसिर । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा

उपचुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौं, २ मंसिर । आउँदो पालिका तहको उपचुनावमा लागि आजदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले आजदेखि उपचुनाव हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय

स्थानीय तह उपनिर्वाचन : आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन

काठमाडौं, १ मंसिर । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका