Logo
मनोरन्जन
बहुभाषामा प्रदर्शन हुँदै ‘हिटम्यान’

गण्डकी, २० मङ्सिर । नेपाली कलाकार अभिनित तेलुगु फिल्म ‘हिटम्यान’ नेपाली, हिन्दी, अरबी, तमिल, चिनियाँलगायत भाषामा एकसाथ प्रदर्शनमा आउने भएको छ । आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्देशक एवं

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा

काठमाडौैँ, १९ मङ्सिर । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज पेसी तोकिएको भए पनि सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद

निर्माता र प्रदर्शक बराबर हकदार

काठमाडौँ, १७ मङ्सिर । चलचित्र भवनमा नेपाली चलचित्र प्रदर्शन भएबापत निर्माता तथा प्रदर्शकले बराबरी ५०र५० प्रतिशत शेयर पाउने सहमति गत मङ्सिर ७ गते निर्माताहरूको छाता संस्था नेपाल चलचित्र निर्माता सङ्घ

म्युजिक भिडियो ‘चिरबिर गर्ने भँगेरा’ सार्वजनिक

काठमाडौं, १६ मंसिर । गायक अनिल लामाको नयाँ म्युजिक भिडियो ‘चिरबिर गर्ने भँगेरा’ सार्वजनिक गरिएको छ । ‘चिरबिर गर्ने भँगेरा’मा गायक अनिल र गायिका सुमिना लोले स्वर दिएका छन् ।

पूर्वेली गीत ‘दिल माया’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ, १४ मंसिर । नेपाली सांगीतिक बजारमा धेरै समयपछि पूर्वेली गीत ‘दिल माया’ सार्वजनिक गरिएको छ । भिडियोमा सरोज राणा प्रजाको दिलमा माया बनेर बस्न सफल बनेकी छन्, मोडल बिना

नेपाली चलचित्रमा नयाँ अनुहार

काठमाडौँ, १३ मङ्सिर । नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहार देखिन थालेका छन् । अभिनयलाई करियर बनाउन चाहनेको सङ्ख्या बढ्दो चलचित्रबाट थुप्रै

देउडामा गीतमा जमेकी ‘रोजी’

कञ्चनपुर, ११ मङ्सिर । बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साफेँबगरकी रोजी कुँवर यतिबेला सुदूरपश्चिमका मौलिक गीत, देउडामा अभिनयका साथै यहाँ हुने साङ्गीतिक महोत्सवका स्टेज कार्यक्रममा व्यस्त छिन् ।

‘भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ’

काठमाडौँ, ६ मङ्सिर । सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य

अभिनयलाई निरन्तरता दिन्छु: रेखा थापा

काठमाडौँ, ५ मङ्सिर । केही समयसम्म चलचित्रबाट टाढा रहेकी अभिनेत्री रेखा थापा पुन: चलचित्र उपहारमार्फत निर्माण र अभिनयमा सक्रिय रहेकी छन् । केही समय राजनीति र घर गृहस्थीमा व्यस्त भएकाले

चलचित्रमा ‘स्क्रिप्ट डाक्टर’को प्रयोग

काठमाडौँ, ४ मङ्सिर । चलचित्र राम्रो बन्न कथासँगै पटकथा पनि सशक्त हुनुपर्छ । नेपाली चलचित्रमा उठान गरिएका विषयवस्तुले प्रशंसा पाए पनि पटकथामा भन समस्या देखिने गरेको धेरैको टिप्पणी सुनिन्छ ।