Logo
मनोरन्जन
सुनिता र खुशीको मैच्याङको गालाको कोठी सार्वजनिक

काठमाडौँ, २४ माघ । खुशी लिम्बूको मैच्याङको गालाको कोठी गीत सार्वजनिक भएको छ । खुशी लिम्बू र सुनिता थेगिमको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । जानू काम्बाङ् लिङदेनको

आज देशभरका चलचित्र हल बन्द हुने

काठमाडौँ, २२ माघ । देशभरका चलचित्र घर आज बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले देशभरका हल बन्द गर्न लागेका हुन् ।

अभिनेता मल्लले २० केजी तौल घटाए

काठमाडौँ, २१ माघ । नेपाली चलचित्रमा आफूले निर्वाह गर्ने भूमिकाप्रति कलाकार गम्भीर नरहेको चर्चा हुने गर्छ । सीमित बजेट र समयका कारण कलाकारले पात्रलाई आफूअनुकूल तयार गर्न नसकेको गुनासो गर्ने

बाह्र मिनेटको म्युजिकल फिल्म प्रदर्शनमा

ललितपुर, २१ माघ । उपसभामुख इन्दिरा राणाको प्रमुख आथित्यतामा १२ मिनेटको म्युजिकल चलचित्र ‘चल्ने हावालाई’ प्रदर्शनमा गरिएको छ । चलचित्र निर्देशक संगीता श्रेष्ठको निर्देशनमा बनेको सो चलचित्रमा महिला शक्तिकरणका कुराहरू

दयाहाङका दुई चलचित्र एकसाथ प्रदर्शन हुँदै

काठमाडौँ, १९ माघ । नेपाली चलचित्रमा कलाकार दयाहाङ राई स्थापित नाम बनिसकेका छन् । पछिल्लो समय व्यस्त कलाकारको सूचीमा अगाडि नाम आउने राईले अभिनय गरेका दुई चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’

विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने

काठमाडौँ, १५ माघ । विज्ञापन बोर्डले सार्वजनिकस्थानमा राखिने होडिङ बोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ । बोर्डले आज आयोजना गरेको ‘विज्ञापनमा

फिल्म खेल्दै केपी ओली

काठमाडौँ, १५ माघ । पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले चलचित्रमा अभिनय गर्ने भएका छन् । अभिनेता रमित ढुङ्गानाको डेब्यु निर्देशन रहने ‘नमेटिने घाउ’ नामको चलचित्रमा ओलीले प्रधानमन्त्रीको

चलचित्र विकास बोर्डले पाँचदिने अभिनय कार्यशाला गर्ने

काठमाडौँ, १३ माघ । नेपाली चलचित्रकर्मीको दक्षता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले अभिनयसम्बन्धी पाँचदिने कार्यशाला सञ्चालन गर्ने भएको छ । बोर्डमार्फत एक सूचना जारी गर्दै इच्छुकलाई १५ दिनभित्र आवेदन दिन

तामाङ समुदायको उत्पीडनको कथा, नाटक ‘मासिन्या’

काठमाडौँ, १३ माघ । तामाङ समुदायले भोगेको उत्पीडन र विभिन्न सामाजिक मस्यालाई समेटेर तयार गरिएको नाटक ‘मासिन्या’ नियमित मञ्चन भइरहेको छ । थापागाउँस्थित मण्डला थिएटरमा यही माघ २८ गतेसम्म चल्ने

बर्लिन महोत्सवमा मुख्य विधामा प्रतिस्पर्धा गर्दै नेपाली चलचित्र

काठमाडौँ, ८ माघ । पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’ मार्फत अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बलियो उपस्थिति देखाएका निर्देशक मीनबहादुर भामको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ‘शाम्बाला’ले विश्व प्रतिष्ठित ‘बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव