Logo
मनोरन्जन
दसैँ-तिहारमा दर्शकको रोजाइमा नेपाली चलचित्र

काठमाडौँ, ४ मङ्सिर । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ तथा तिहारमा चलचित्र भवनसँगै ओभर द टप (ओटिटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति

भारतीय गीतकार समिरलाई काठमाडौँमा अभिनन्दन

काठमाडौँ, ३ मङ्सिर । प्रसिद्ध भारतीय गीतकार समिर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिएको छ । शनिवार लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको सङ्युक्त आयोजनामा बलिउडका लोकप्रिय गीतकार समिरलाई

मनकामना माविमा तिहार विशेष कार्यक्रम

बिर्तामोड, २२ कार्तिक । बिर्तामोडस्थित मनकामना माध्यमिक विद्यालयले हिन्दुहरुको महान चाड शुभ दिपावालीको अवसर पारेर रंगोली तथा देउसी भैलो कार्यक्रम गरेको छ । विद्यालयमा हरेक बर्ष झैँ यस बर्ष पनि

गुञ्जिन थाले तिहारका गीत

काठमाडौँ, २२ कात्तिक । उज्यालोको पर्व तिहार आउन केही दिन मात्र बाँकी छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीतमा अधिकांश नेपाली चलचित्रका

सिंहदरबारभित्र टिकटक बनाउन नपाइने

काठमाडौँ, १९ कार्तिक । सिंहदरबार परिसरभित्र अनुमतिविना फोटो, भिडियो खिच्न र टिकटक बनाउन निषेध गरिएको छ । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणले सिंहदरबारभित्र विभिन्न ठाउँमा सूचना राखेर फोटो खिच्न र

चलचित्र ‘महाजात्रा’ को छायाङ्कन सुरु

काठमाडौँ, १६ कात्तिक । नेपाली चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्टस्को निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँबाट सुरु गरिएको छ । पैतालीस दिनको छायाङ्कन तालिका तय गरिएको

फिल्म फेस्टिभलमा ‘हल्कारा’ छनोट

काठमाडौँ, १४ कात्तिक । एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व गर्ने चलचित्र ‘हल्कारा’ अमेरिकामा ‘एसियन वल्र्ड फिल्म फेस्टिभल’को

‘पशुपति प्रसाद २ ः भष्मे डन’ को सुखद सुरुवात

काठमाडौँ, ८ कात्तिक । दसैँलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘पशुपति प्रसाद २ ः भष्मे डन’ को व्यावसायिक सुरुवात राम्रो भएको छ । यसका

यसरी मनाए कलाकारले दसैँ

काठमाडौँ, ८ कात्तिक । विजयादशमी कलाकारले धुमधामले मनाएका छन् । अभिभावकबाट बडादसैँको टीका ग्रहण गरिएका तस्बिर कलाकारले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका छन् । हास्य कलाकार हरिवंश आचार्यले पत्नी, छोरा

छ वर्षपछि चलचित्र निर्देशनमा निश्चल

काठमाडौँ, ७ कात्तिक । चलचित्र निर्देशक निश्चल बस्नेत पुनः निर्देशनमा सक्रिय भएका छन् । ‘लूट’ चलचित्र निर्देशनपछि चर्चित बनेका बस्नेत त्यसयता अभिनय, गायन, नृत्य र निर्माणमा पनि सक्रिय रहेका थिए