Logo
मनोरन्जन
सकिना महर्जन भइन् ‘मिस नेवाः नेपाल’

काठमाडौँ, ६ भदौ । नेवार समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’को उपाधि सकिना महर्जनले जितेकी छिन् । कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको फिनालेमा मिस नेवाः नेपालको उपाधि सकिनाले

अभिनेता मुकुन भुसालका एकै पटक दुई चलचित्र

काठमाडौँ, ५ भदौ । नेपाली चलचित्र ‘बुलबुल’ बाट अभिनयको सुरुआत गरेका अभिनेता मुकुन भुसाल सोही चलचित्रमार्फत ‘चोपेन्द्र’ को उपनामले परिचित बने । चलचित्रले राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार (अवार्ड)

नेपाली चलचित्रका कलाकार चयनको तरिका फेरिँदै

काठमाडौँ, ४ भदौ । कुनै चलचित्र हेर्ने नहर्ने निर्णय लिने कारण कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ । कुनै भूमिकामा कलाकार उपयुक्त देखिँदैनन् भने कुनै भूमिकाले दर्शकको

मेरो भ्वाइस युनिभर्सको उपाधि प्रितम र मेराे डान्स युनिभर्सकाे उपाधि खुशीलाई

काठमाडौँ, ३ भाद्र । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि भारतका प्रितम राईले र ‘मेरो डान्स युनिभर्स’ को उपाधि थाइल्यान्डकी खुशी कार्कीले जितेका छन् ।

‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा

काठमाडौँ, १ भाद्र । आजबाट दुई नेपाली चलचित्र ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शन गरिएको छ । अघिल्लो साता कुनै नेपाली चलचित्र प्रदर्शन भएको थिएन । त्यहीँ कारण पनि नेपाली चलचित्रलाई

चलचित्रको अन्तर्राष्ट्रिय बजारमा ‘गोर्खा वारियर’

काठमाडौँ, ३२ साउन । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्रको पनि प्रवर्द्धनमा मद्दत पुग्छ । दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग

चलचित्र एक रातको कथामा ‘महानगर’

काठमाडौँ, ३२ साउन । नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइसकेको चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौँ) एक रातको कथामा आधारित छ । ३७ रात छायाङ्कन गरिएको चलचित्रमा महानगर भित्रिनेको

खोटाङ गायन प्रतिभामा आश्विन र नृत्यमा कविता छनोट

खोटाङ, ३० साउन । खोटाङ प्रतिभा–२०८० को ‘फाइनल अडिसन’मा गायनतर्फ आश्विन राई र नृत्यतर्फ कविता श्रेष्ठ छनोट भएका छन् । खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (युके)ले संयुक्तरूपमा

‘घर ज्वाइँ’ मा दयाहाङ र मिरुनाको जोडी

काठमाडौँ, २९ साउन । यो वर्षको पहिलो दिन प्रदर्शनमा भएको चलचित्र ‘जारी’ को सफलतापछि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडीलाई अभिनय गराउने क्रम बढेको छ । उनीहरु दुईले

‘ओटिटी प्लेटफर्म’ मा नेपाली दर्शक आकर्षित

काठमाडौँ, २७ साउन । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटिटी (ओभर द टप) प्रतिको आकर्षण बढेको थियो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा