
काठमाडौँ, १९ साउन । सामाजिक विषयको चलचित्रमा देखिँदै आएकी अभिनेत्री स्वस्तिमा खड्काले आफू अभिनित पछिल्लो चलचित्र ‘ऐँचो पैँचो’ पूर्णरूपमा व्यावसायिक रहेको बताइन् । आफूले अभिनय गरिरहेका चलचित्र एकै विधाका भएका

काठमाडौँ, १८ साउन । नेपालमा एनिमेटेड चलचित्र बनेको छ । ‘सलिना ः योद्धा राजकुमारी’ नाम दिइएको चलचित्रको केही झलकसमेत सार्वजनिक गरिएको छ । राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित चलचित्र

काठमाडौँ, १६ साउन । पीताम्वर फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘अदृश्य’ आगामी शुक्रबारदेखि प्रदर्शन हुने भएको छ । सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा

काठमाडौँ, १५ साउन । सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कलियुगकी राधा’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, योगेशकाजी शाहको सङ्गीत र एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गम्भीर

काठमाडौँ, १३ साउन । चलचित्र ‘कार्साङ’ को ओभरसिज राइट्स महँगो रकममा बिक्री भएको छ । यार्सा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले गर्ने भएको

काठमाडौँ, १० साउन । ‘भेनिस चलचित्र महोत्सव’ को ८०औँ संस्करणमा निर्देशक फिडेल देवकोटा निर्देशित चलचित्र ‘दि रेड सुटकेस’ छनोट भएको छ । महोत्सवअन्तर्गतको दोस्रो मुख्य प्रतिस्पर्धा ‘होराइजन’ विधामा छानिएको चलचित्रमा

काठमाडौँ, ६ साउन । पत्रकारिता हुँदै चलचित्र निर्माण, निर्देशन तथा लेखनमा केही वर्षयता नयाँ पुस्ताका पत्रकारको उपस्थिति बढ्दो छ । पछिल्लो समयमा पत्रकारितासँगै गीत लेख्ने पनि उत्तिकै छन् । समीक्षक

काठमाडौँ, ५ साउन । लिम्बू संस्कृतिमा बनेको फिल्म ‘लुङा’ आजदेखि प्रदर्शनमा आएकाे छ । समसामयिक विषयवस्तुमा आधारित चलचित्रलाई निर्देशक किरण राईले निर्देशन गरेका हुन् । याे चलचित्रमा बुद्धि तामाङ, भुवन सिंह राई,

काठमाडौँ, ५ साउन । चलचित्र ‘हामी तीन भाइ’ मुख्य अभिनेतृका रूपमा रङ्गकर्मी लक्ष्मी बर्देवा अनुबन्धित भएकी छन् । चलचित्र निर्माण युनिटले बुधबार उनलाई चलचित्रमा प्रवेश गराएको हो । मधुसूदन भट्टराईको

काठमाडौँ, ४ साउन । नेपाली चलचित्रलाई फरकरूपमा प्रस्तुत गर्ने निर्माण कम्पनी षट्कोण आर्टस्ले दुई चलचित्रको तयारी सुरु गरेको छ । ‘जात्रा’ शृङ्खलासँगै ‘महापुरूष’ निर्माण गरेको यो कम्पनीले निर्देशक प्रदीप भट्टराईको