Logo
मनोरन्जन
‘ओटिटी प्लेटफर्म’ मा नेपाली दर्शक आकर्षित

काठमाडौँ, २७ साउन । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटिटी (ओभर द टप) प्रतिको आकर्षण बढेको थियो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा

काठमाडौँको कथामा चलचित्र ‘महानगर’

काठमाडौँ, २५ साउन । नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइसकेको चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौँ) को दृश्यसहितको प्रचार सामग्री (ट्रेलर) सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य कलाकार अभिनेता

चलचित्र ‘जय हो’ को ट्रेलर अष्ट्रेलियामा

काठमाडौँ, २४ साउन । नेपाली चलचित्रको बजार अन्तर्राष्ट्रियरुपमा विस्तार भइरहेको छ । नेपालसँगै विदेशमा पनि एकसाथ चलचित्र प्रदर्शन हुने भएपछि दर्शक बढिरहेका छन् । डिजिटल प्रविधिका कारण विश्वभर एकसाथ प्रदर्शन

छायाङ्कन पूर्ण नहुँदै बिक्री भयो,‘अगस्त्य ः च्याप्टर वान’

काठमाडौँ, २४ साउन । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारलाई विस्तार गर्ने उद्देश्यले ‘अगस्त्य ः च्याप्टर वान’ को छायाङ्कन पूर्ण नहुँदै बिक्री भएको छ । चलचित्रको छायाङ्कन भएको दृश्य हेरेर खरिद गरिएको

चलचित्रमा नयाँ पुस्ताको मेहनत

काठमाडौँ , २० साउन । कलाकारितामा आफ्नो चरित्रलाई जीवन्त बनाउन कालाकारले गरिरहेको मेहनतको चर्चा हुन् थालेको छ । बाहिरी आवरणमा मात्र परिवर्तन ल्याउने कलाकार अहिले चरित्रमा बाच्न थालेका छन् ।

जोगिन्दरले ल्याए गाईजात्रा कोसेली ‘लुछाचुँडी’

काठमाडौँ, २० साउन । विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका ‘जोगिन्दर’ को उपनामले चर्चित हास्य कलाकार शिवशङ्कर रिजालले यस वर्ष २१औँ गाईजात्रे कोसेली ‘लुछाचुँडी’ सार्वजनिक

तयार भयो हरिवंशको ‘ए केटा मादलु पड्का’ गीत

काठमाडौँ, २० साउन । हास्यकलाकार हरिवंश आचार्यले आफ्नो शब्द, स्वर र सङ्गीतमा तयार गरेको ‘ए केटा मादलु पड्का’ गीत सार्वजनिक गरेका छन् । अडियोसँगै भिडियो तयार गरेर सार्वजनिक गरिएको गीत

गायिका थापाको नयाँ गीत ‘यो तीजमा नजाने माइत’

काठमाडौँ, १९ साउन । गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक गरिएको छ । सङ्गीतकार शम्भुजीत बाँस्कोटाले सङ्गीत भर्नुका साथै शब्द रचना गरेको उक्त गीतको श्रव्यदृश्यमा अभिनेत्री

फरक विधाको चलचित्रमा स्वस्तिमा

काठमाडौँ, १९ साउन । सामाजिक विषयको चलचित्रमा देखिँदै आएकी अभिनेत्री स्वस्तिमा खड्काले आफू अभिनित पछिल्लो चलचित्र ‘ऐँचो पैँचो’ पूर्णरूपमा व्यावसायिक रहेको बताइन् । आफूले अभिनय गरिरहेका चलचित्र एकै विधाका भएका

नेपालमा बन्यो एनिमेटेड चलचित्र ‘सलिना ः योद्धा राजकुमारी’

काठमाडौँ, १८ साउन । नेपालमा एनिमेटेड चलचित्र बनेको छ । ‘सलिना ः योद्धा राजकुमारी’ नाम दिइएको चलचित्रको केही झलकसमेत सार्वजनिक गरिएको छ । राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित चलचित्र