
काठमाडौँ, २४ साउन । नेपाली चलचित्रको बजार अन्तर्राष्ट्रियरुपमा विस्तार भइरहेको छ । नेपालसँगै विदेशमा पनि एकसाथ चलचित्र प्रदर्शन हुने भएपछि दर्शक बढिरहेका छन् । डिजिटल प्रविधिका कारण विश्वभर एकसाथ प्रदर्शन

काठमाडौँ, २४ साउन । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारलाई विस्तार गर्ने उद्देश्यले ‘अगस्त्य ः च्याप्टर वान’ को छायाङ्कन पूर्ण नहुँदै बिक्री भएको छ । चलचित्रको छायाङ्कन भएको दृश्य हेरेर खरिद गरिएको

काठमाडौँ , २० साउन । कलाकारितामा आफ्नो चरित्रलाई जीवन्त बनाउन कालाकारले गरिरहेको मेहनतको चर्चा हुन् थालेको छ । बाहिरी आवरणमा मात्र परिवर्तन ल्याउने कलाकार अहिले चरित्रमा बाच्न थालेका छन् ।

काठमाडौँ, २० साउन । विसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका ‘जोगिन्दर’ को उपनामले चर्चित हास्य कलाकार शिवशङ्कर रिजालले यस वर्ष २१औँ गाईजात्रे कोसेली ‘लुछाचुँडी’ सार्वजनिक

काठमाडौँ, २० साउन । हास्यकलाकार हरिवंश आचार्यले आफ्नो शब्द, स्वर र सङ्गीतमा तयार गरेको ‘ए केटा मादलु पड्का’ गीत सार्वजनिक गरेका छन् । अडियोसँगै भिडियो तयार गरेर सार्वजनिक गरिएको गीत

काठमाडौँ, १९ साउन । गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक गरिएको छ । सङ्गीतकार शम्भुजीत बाँस्कोटाले सङ्गीत भर्नुका साथै शब्द रचना गरेको उक्त गीतको श्रव्यदृश्यमा अभिनेत्री

काठमाडौँ, १९ साउन । सामाजिक विषयको चलचित्रमा देखिँदै आएकी अभिनेत्री स्वस्तिमा खड्काले आफू अभिनित पछिल्लो चलचित्र ‘ऐँचो पैँचो’ पूर्णरूपमा व्यावसायिक रहेको बताइन् । आफूले अभिनय गरिरहेका चलचित्र एकै विधाका भएका

काठमाडौँ, १८ साउन । नेपालमा एनिमेटेड चलचित्र बनेको छ । ‘सलिना ः योद्धा राजकुमारी’ नाम दिइएको चलचित्रको केही झलकसमेत सार्वजनिक गरिएको छ । राजकुमारी र राक्षसनीबीचको लडाइँको लोककथामा आधारित चलचित्र

काठमाडौँ, १६ साउन । पीताम्वर फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘अदृश्य’ आगामी शुक्रबारदेखि प्रदर्शन हुने भएको छ । सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा

काठमाडौँ, १५ साउन । सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कलियुगकी राधा’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, योगेशकाजी शाहको सङ्गीत र एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गम्भीर