Logo
मनोरन्जन
चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक

काठमाडौँ, २६ जेठ । चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक विषयमा निर्माण भएको चलचित्रलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । कलाकारको रूपमा यस

स्पाइनी ब्याबलर चलचित्र महोत्सवमा प्रदीप र नम्रता उत्कृष्ट

काठमाडौँ, २५ जेठ । स्पाइनी मुभिज प्रालिको आयोजनामा जमलस्थित नाचघरमा बुधबार आयोजित एक समारोहबीच ‘स्पाइनी ब्याबलर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२३’ सम्पन्न भएको छ । महोत्सवमा राष्ट्रिय विधामा १४ र अन्तर्राष्ट्रिय

नेपाली चलचित्र‘द अनब्रेकेबलः अगस्त्य’को भारतमा छायाङ्कन

काठमाडौँ, २४ जेठ । नेपाली चलचित्रसमेत दुई भागमा बन्ने भएको छ । बलिउड र हलिउडले यस्तो शैलीमा बनाएका चलचित्रले सफलता पाएपछि नेपालमा सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘द अनब्रेकेबल

हास्य विधा चलचित्रलाई दर्शकले रुचाए

काठमाडौँ, २४ जेठ । नेपालमा अन्यको तुलनामा हास्य विधामा निर्माण भएका चलचित्र दर्शकको रोजाइमा परिरहेका छन् । गत वर्ष विक्रम संवत् २०७९ मा प्रदर्शन भएर सफल भएका चलचित्रमा हास्यव्यङ्ग्य शैलीमा

चलचित्र ‘फनफनी’ निर्माण हुने

काठमाडौँ, २३ जेठ । कर्णालीको कथामा ‘बुलाकी’ निर्माण गरेर निर्देशक बनेका निर्देशक लक्ष्मण सुनारको निर्देशनमा दोस्रो चलचित्र ‘फनफनी’ बन्ने भएको छ । पत्रकार भेटघाटमा उनले पारिवारिक कथामा चलचित्र निर्माण हुने

पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने

काठमाडौँ, २३ जेठ । कर्णालीको कथा, जीवनशैली, वेशभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले सुर्खेतस्थित वीरेन्द्रनगरमा पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’

नेपाली चलचित्रको निर्माण घट्दो

काठमाडौँ, २२ जेठ । अघिल्लो वर्षको तुलनामा यस वर्ष चलचित्रको निर्माण सङ्ख्या घट्ने भएको छ । गत वर्षको तुलनामा यस वर्ष छायाङ्कन भइरहेको चलचित्रको सङ्ख्या कम देखिन्छ । त्यसो त

दयाहाङको अनुभव ः ‘भेडा चराउनु सहज काम होइन’

काठमाडौँ, २२ जेठ । चलचित्रमा निर्वाह गर्ने भूमिकामा बाच्ने कलाकारमध्येमा अभिनेता दयाहाङ राई एक हुन् । चलचित्रमा उनी निर्वाह गर्नुपर्ने चरित्रलाई निर्माण गर्न त्यही जीवनलाई महसुस गर्दछन् । कथा र

रामकृष्ण ढकालको स्वरमा ‘आफ्नै छायाँले’ सार्वजनिक

काठमाडौँ, २१ जेठ । गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘आफ्नै छायाँले’ गीतको भिडियो आस्था मिडियाको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ । गितकार दिलिप योञ्जन तामाङको शब्द र राजेश थापाको

तामाङ संस्कृति समेटिएको चलचित्र ‘नीरफूल’

काठमाडौँ, २१ जेठ । नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा प्रवेश पाएका छन् ।