
काठमाडौँ, ११ जेठ । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी

काठमाडौँ, १० जेठ । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रको सूची सार्वजनिक गरिएको छ । आउँदो असार ७ देखि १० गतेसम्म चल्ने महोत्सवमा नेपालका सुजित विडारीद्वारा निर्देशित ‘ऐना झ्यालको

काठमाडौँ, १० जेठ । नेपाली चलचित्रको बजार पछिल्लो समय विदेशमा विस्तार हुने क्रम बढिरहेको छ । विदेशीझैँ चलचित्र भवनमा हुने प्रदर्शनले नेपाली चलचित्रमा दर्शक बढाइरहेको छ । यही क्रममा बेलायतको

काठमाडौँ, १० जेठ । नेपाली चलचित्र निर्देशक तथा अभिनेता आकाश अधिकारी र अभिनेत्री करिश्मा मानन्धर भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म फाउण्डेशन अवार्ड २०२३ बाट सम्मानित भएका छन् । उनीहरू नेपाली

काठमाडौँ, ९ जेठ । नेपाली रोड थ्रिलर चलचित्र ‘बाटो ः रोड टु डेथ’ को अङ्ग्रेजी ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन गरिएको ट्रेलरमा साइकोटिक कल्ट ग्याङलाई खलनायकका रूपमा देखाइएको छ

काठमाडौँ, ९ जेठ । रानी शाक्य र सङ्गीतकार बाबुल गिरीको स्वर रहेको गीत ‘झिम परेली’ सार्वजनिक भएको छ । दिनेश सुवेदीको शब्द रहेको गीतमा सङ्गीत तथा एरेन्ज गिरीको रहेको छ

काठमाडौँ, ८ जेठ । संगीतकार दीपक शर्माले करोड बढी भ्युज भएका आफ्ना ६ चलचित्रका गीतको संग्रह बजारमा ल्याएका छन् । गीतको संग्रह आइतबार गीतकार राजेन्द्र थापा, शान्तिप्रिय, नेपाल संगीत तथा

गण्डकी, ६ जेठ । देशमा निर्माण भएका मातृभाषाका चलचित्रले प्राथमिकता पाउन नसकेको भन्दै राष्ट्रियता जोगाउन पनि त्यस्ता चलचित्रको प्रवर्धन गर्नुपर्नेमा जोड दिइएको छ । मातृभाषी चलचित्रको महत्व, चुनौती र सम्भावना

काठमाडौँ, १ जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्ने बताएका छन् । नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) ले काठमाडौँमा आइतवार आयोजना गरेको ‘नेफ्टा चलचित्र अवार्ड–२०२३’

काठमाडौँ, ३१ वैशाख । नेपाली चलचित्रमा काम गर्ने प्राविधिकको छाता सङ्गठन नेपाल प्राविधिक सङ्घ (नेफ्टा) को एघारौँ संस्करणको चलचित्र अवार्डको उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल चलचित्रकर्मी र चलचित्र सार्वजनिक गरिएको