Logo
मनोरन्जन
दर्शकको रोजाइमा हास्यविधाका चलचित्र

काठमाडौँ, १५ चैत । हास्यव्यङ्ग्य विधालाई प्राथमिकता दिइएको नेपाली चलचित्रका चल्ने गरेको छन् । यो वर्ष सर्वाधिक कमाइ गर्ने तीन चलचित्र ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हास्य विधामा

देउडा अभिनयमा जम्दै ‘झरना’

महेन्द्रनगर, १५ चैत । पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चिमको देउडा गीत अभिनयमा चर्चित बन्दै गएकी छिन् । उनको परिवार अछामबाट कैलाली झरेपछि बाल्यकाल भजनीमा बित्यो

चलचित्र विकास बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी’ डेस्क सञ्चालन गर्ने

काठमाडौँ, १५ चैत । चलचित्र विकास बोर्डले हटलाइन नम्बरसहितको ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । बोर्डमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा प्रविधि विकासको काम सुरू भएको र

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालले हेरे चलचित्र ‘छक्का पञ्जा ४’

काठमाडौँ, १३ चैत । घरेलु बक्सअफिसमा राम्रो व्यापार गरिरहेको चलचित्र ‘छक्का पञ्जा ४’ लाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल

भारतका चर्चित निर्देशक प्रदीप सरकारको निधन

काठमाडौं, ११ चैत । भारतका चर्चित फिल्म निर्देशक प्रदीप सरकारको निधन भएको छ । ६७ वर्षीय सरकारको निधनबारे उनका साथी हंसल मेहताले सामाजिक सञ्जालमा जानकारी दिएको भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएको

हरिवंशको ‘काउली’ गीत युट्युब ट्रेन्डिङमा

काठमाडौँ, १० चैत । हास्य अभिनेता हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा रहेको ‘काउली’ बोलको गीत युट्युब ट्रेन्डिङको नम्बर एकमा परेको छ । छ दिनअगाडि सार्वजनिक भएको उक्त गीतलाई १७

अभिनयमा अब्बल विपिन कार्की

काठमाडौँ, ९ चैत । नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुन्, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले

चरित्रमा बाच्ने अभिनेत्री सुरक्षा पन्तका दुई नयाँ चलचित्र

काठमाडौँ, ९ चैत । चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ । चलचित्र ‘आमा’ को लागि

विवाहपछि सफल अभिनेत्रीहरू

काठमाडौँ, ८ चैत । विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन् । यद्यपि केही भने विवाहपश्चात् आफूलाई अब्बल सावित गर्दै

छायाङ्कन अघि चलचित्र ‘नाङ्गो गाउँ’ का कलाकारलाई दुई साताको अभ्यास

काठमाडौँ, ७ चैत । समीक्षक हुँदै चलचित्र निर्देशक बनेका दीपेन्द्र लामाको निर्देशनमा तयार हुने चलचित्र ‘नाङ्गो गाउँ’ को छायाङ्कन अगाडि कार्यशाला गरेका छन् । निर्देशक लामाले सम्पूर्ण कलाकारलाई दुई साता