Logo
मनोरन्जन
आजदेखि चलचित्र ‘प्रेमा’ प्रदर्शन हुँदै

काठमाडौँ, १७ चैत । आजदेखि नेपाली चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदै छ । प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्का र सृष्टी श्रेष्ठमै केन्द्रित छ । गोविन्दसिंह

जानु काम्बाङको ‘यस्तो एउटा संसार’ गीत बेलायतमा सार्वजनिक

काठमाडौँँ, १६ चैत । गीतकार तथा साहित्यकार जानु काम्बाङ लिम्बुको शब्द रचना रहेको आधुनिक नयाँ गीत ‘यस्तो एउटा संसार’ सार्वजनिक भएको छ । साउथ इष्ट लन्डन स्थित क्याप्रीकर्न मेम्बर्स क्लवमा

नेपाल चलचित्र प्राविधिक सङ्घले नयाँ नियम ल्याउँदै

काठमाडौँ, १५ चैत । नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले प्राविधिकलाई लक्षित गर्दै नयाँ नियम ल्याउने भएको छ । गत चैत ९ गते बसेको बैठकले अन्तर्राष्ट्रिय उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर

दर्शकको रोजाइमा हास्यविधाका चलचित्र

काठमाडौँ, १५ चैत । हास्यव्यङ्ग्य विधालाई प्राथमिकता दिइएको नेपाली चलचित्रका चल्ने गरेको छन् । यो वर्ष सर्वाधिक कमाइ गर्ने तीन चलचित्र ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हास्य विधामा

देउडा अभिनयमा जम्दै ‘झरना’

महेन्द्रनगर, १५ चैत । पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चिमको देउडा गीत अभिनयमा चर्चित बन्दै गएकी छिन् । उनको परिवार अछामबाट कैलाली झरेपछि बाल्यकाल भजनीमा बित्यो

चलचित्र विकास बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी’ डेस्क सञ्चालन गर्ने

काठमाडौँ, १५ चैत । चलचित्र विकास बोर्डले हटलाइन नम्बरसहितको ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । बोर्डमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा प्रविधि विकासको काम सुरू भएको र

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालले हेरे चलचित्र ‘छक्का पञ्जा ४’

काठमाडौँ, १३ चैत । घरेलु बक्सअफिसमा राम्रो व्यापार गरिरहेको चलचित्र ‘छक्का पञ्जा ४’ लाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल

भारतका चर्चित निर्देशक प्रदीप सरकारको निधन

काठमाडौं, ११ चैत । भारतका चर्चित फिल्म निर्देशक प्रदीप सरकारको निधन भएको छ । ६७ वर्षीय सरकारको निधनबारे उनका साथी हंसल मेहताले सामाजिक सञ्जालमा जानकारी दिएको भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएको

हरिवंशको ‘काउली’ गीत युट्युब ट्रेन्डिङमा

काठमाडौँ, १० चैत । हास्य अभिनेता हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा रहेको ‘काउली’ बोलको गीत युट्युब ट्रेन्डिङको नम्बर एकमा परेको छ । छ दिनअगाडि सार्वजनिक भएको उक्त गीतलाई १७

अभिनयमा अब्बल विपिन कार्की

काठमाडौँ, ९ चैत । नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुन्, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले