काठमाडौँ, २१ कात्तिक । सञ्चारकर्मी एवम् छायाँकार विष्णु कल्पितले तयार पारेको नेपाली वृत्तचित्र ‘देउताको भैँसी’ (गड्स बफेलो)ले क्यानाडामा आयोजित बान्फ फिल्म फेस्टिबलमा ‘स्पेशल जुरी मेन्सन अवार्ड’ प्राप्त गरेको छ ।
काठमाडौं, १९ कात्तिक । शुक्रबारबाट फिल्म ‘लाखे’ प्रदर्शनरत छ । यसमा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, अर्पण थापा, सिस्टम भण्डारी, बर्षा राउत
तनहुँ, ११ कात्तिक । कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् । यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त
काठमाडौँ, ५ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा मङ्सिर ४ हुने निर्वाचन हुने भएकाले मङ्सिरमा कुनै पनि चलचित्रको प्रदर्शन नतोकिने भएको छ । निर्वाचन अवधिमा प्रचारप्रसारमा असर पार्ने देखिएकाले उक्त महिनामा
झापा, ४ कार्तिक । नेपालीहरुको महान चाड तिहारलाई लक्षित गरेर काकु क्रियशनले तिहार गीत ‘चारैतिर झिली र मिली’ सार्वजनिक गरेको छ । उक्त गीतमा दिपेन लम्साल र रोशन मिश्रले स्वर
काठमाडौँ, १५ असोज । ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत ‘केशरी’ सार्वजनिक भएको छ। गीतमा लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज रहेको छ भने
काठमाडौँ, ७ असोज । हास्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग लगनगाँठो कसेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले प्रेमलाई
भारत, ५ असोज । भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा ५८ वर्षका श्रीवास्तवको निधन भएको हो । गएको साउन २५ गते हृदयघात भएपछि उनलाई
काठमाडौँ, ३ असोज । गायक एंव संगीतकार राजकुमार दोङ तामाङको स्वरमा सजिएको ‘हे मेरी आमा’ बोलको गीत बजारमा आएको छ । एएस मोक्तान तामाङको शब्द र निर्माण रहेको उक्त गीतमा
काठमाडौँ, २८ भदौ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रलाई हल नदिएको आरोप लगाएर आफ्नो बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । मङ्गलवार नेपाली चलचित्र ‘सायरा’ निर्माण