Logo
मनोरन्जन
हलमा फुटबल नदेखाउन बोर्डको निर्देशन

काठमाडौँ, २३ मंसिर । कतारमा जारी विश्वकप फुटबलअन्तर्गतको अन्तिम आठदेखिको खेल फिल्म हलमा नदेखाउन चलचित्र विकास बोर्डले सचेत गराएको छ । हलले विश्वकप देखाउने तयारी गरेको चर्चाबीच बोर्ड अध्यक्ष भुवन

काठमाडौँमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौँ, २३ मङ्सिर । काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म महोत्सवको २०औँ संस्करण बिहीबारदेखि सुरू भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चल्ने उक्त महोत्सवको उद्घाटन समारोहमा आयोजक हिमाल एसोसिएसनका अध्यक्ष वसन्त

चलचित्र ‘चि मुसी चि’को पोस्टर सार्वजनिक

काठमाडौँ, २१ मङ्सिर । आगामी पुस २२ बाट प्रदर्शन गर्ने तयारी गरिएको चलचित्र ‘चि मुसी चि ः इभन डेड डिजायर बिलङ्गिङ’को मोसन पोस्टर सार्वजनिक गरिएको छ । यसअघि पुस १५

चलचित्र विकास बोर्ड अध्यक्षको कामकाज गर्न भुवन केसीलाई बाटो खुल्यो

काठमाडौँ, १९ मंसिर । भुवन केसीले चलचित्र विकास बोर्डका अध्यक्षको हैसियतमा कामकाज गर्न अवरोध हटेको छ । केसीको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले गत साउन ३०

गायक आदित्य नारायण झा नेपालमा

काठमाडौँ, १० मङ्सिर । बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आएका छन् । उनी शुक्रबार साँझ नेपाल आइपगेका हुन् । आज हुने एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उनी

को को कलाकार छन् चुनावी प्रतिस्पर्धामा ?

काठमाडौँ, २७ कात्तिक । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कलाकार पनि चुनावी मैदानमा छन् । कला क्षेत्रबाट चुनावी मैदानमा होमिने कलाकारको सङ्ख्या यसपटक उच्च छ

गठबन्धनका उम्मेदवारलाई भोट माग्दै कलाकार

सिन्धुपाल्चोक, २६ कात्तिक । नेपाली सिने जगत र टेलि चलचित्र क्षेत्रका चर्चित हास्य कलाकार सुरबीर पण्डित ‘दारी बाजे’ले सिन्धुपाल्चोकमा आएर लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारका पक्षमा मत मागेका छन् ।

भुवन केसीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ, २५ कात्तिक । चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । नवलपरासी क्षेत्र नं.१

हरिवंशको जीवन र चलचित्र ‘महापुरुष’

काठमाडौँ, २१ कात्तिक । करिब पाँच दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा निरन्तर सक्रिय नाम हो, हरिवंश आचार्य । उमेरले ६५ वर्ष पार गरेका आचार्यको सक्रियतामा अझै पनि कमी आएको छैन ।

कल्पितको ‘गड्स बफेलो’ वृतचित्रले पायो क्यानाडामा ‘स्पेशल जुरी मेन्सन अवार्ड’

काठमाडौँ, २१ कात्तिक । सञ्चारकर्मी एवम् छायाँकार विष्णु कल्पितले तयार पारेको नेपाली वृत्तचित्र ‘देउताको भैँसी’ (गड्स बफेलो)ले क्यानाडामा आयोजित बान्फ फिल्म फेस्टिबलमा ‘स्पेशल जुरी मेन्सन अवार्ड’ प्राप्त गरेको छ ।