Logo
मनोरन्जन
पल शाहविरूद्धको मुद्दा दोहो¥याएर सुनुवाइ गर्न अनुमति

काठमाडौँ, ३० मङ्सिर । सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहो¥याएर सुनुवाइ गर्न अनुमति दिएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मङ्सिर २२ गतेको

हरिवंशले ल्याए नयाँ गीत ‘हिड माया हिड’

काठमाडौँ, ३० मंसिर । हास्य कलाकार हरिवंश आचार्यले नयाँ चेलबेटी बेचबिखनसम्बन्धी गीत ल्याएका छन् । यसअघि चेलबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत गाएका आचार्यले अहिले ‘हिड माया हिड’

राजकुमार र राधाको स्वर रहेको मदानीको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ, ३० मंसिर । राजकुमार शशंकरको ‘मदानी’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायक राजकुमार शशंकरलाई स्वरमा गायिका राधा गुरुङले दिएकी छन् । जीवन विश्वकर्माको शब्द रहेको उक्त

आजदेखि जैविक विविधता चलचित्र महोत्सव

काठमाडौँ, २९ मङ्सिर । नेपाल वातावरण पत्रकार समूहसँगको सहकार्यमा शुक्रबारदेखि जैविक विविधतासम्बन्धी चलचित्र महोत्सव हुँदैछ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, नेपालका लागि वन तथा वातावरण मन्त्रालय, विश्व वन्यजन्तु कोष नेपाल,

‘इन्डियन आइडल’की प्रतिस्पर्धी मेनुकाको घरको तस्बिर खिच्न प्रतिवन्ध !

झापा, २७ मंसिर । झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर ४ घर भएकी फरक क्षमताकी मेनुका पौडेल भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’को प्रतिस्पर्धामा छिन् । भारतीय सञ्चारमाध्यममा चर्चामा रहेकी

अमेरिकामा नेपाली र भुटानीको संयुक्त साङ्गीतिक उत्सव

न्युयोर्क, २५ मङ्सिर । नेपालका वरिष्ठ गायक गायिका र नेपाली भाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् साङ्गीतिक समारोह आयोजना गरिएको छ । इन्ट्रा नेशनल वेलफेयर

मेनुका पौडेललाई भारतीय फिल्म ‘सालार’ मा गीत गाउने मौका

भारत, २५ मङ्सिर । गायन रियालिटी शो ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले चर्चित भारतीय फिल्म ‘सालार’ मा गीत गाउने मौका पाएकी छिन् । हिजो प्रसारित भएको एपिसोडमार्फत उनले

काठमाडौँमा नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

काठमाडौँ, २४ मङ्सिर । ‘सामूहिक अधिकार’ नारासहित नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११औँ संस्करण शनिवारदेखि काठमाडौँमा सुरु भएको छ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा मङ्सिर २६ गतेसम्म चल्ने

नेपाली चलचित्र ‘११ः५५’ निर्माण गर्ने घोषणा

काठमाडौँ, २२ मङ्सिर । नेपाली चलचित्र ‘११ः५५’ निर्माणको घोषणा गरिएको छ । बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै केशव पाण्डेको कथा र निर्देशनमा तयार हुने चलचित्रमा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर

चौथो सातामा प्रदर्शनरत चलचित्र ‘दिमाग खराब’

काठमाडौँ, २१ मङ्सिर । नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैली (मेकिङ) लगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लुट’ मार्फत निर्देशनमा उदाएका निर्देशक निश्चल बस्नेत निर्देशन गरेको चलचित्र ‘दिमाग खराब’ चौथो