Logo
अर्थ
मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन

झापा, ६ जेठ । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको

सुनको मूल्य तोलामा एक हजार छ सयले वृद्धि

काठमाडौँ, ६ जेठ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा रु

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

वागमती, ६ जेठ । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ । मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल

बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी कानुन बन्दै

काठमाडौँ, ६ जेठ । बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित गर्न नेपाल राष्ट्र बैङ्कले मस्यौदा तयार गरेको छ । राष्ट्र बैङ्कले ‘बैङ्क खाता रोक्का

गिरीबन्धुको ‘प्लटिङ’ मा घडेरी लिन बैना बुझाएका तनावमा

काठमाडौँ, ६ जेठ । भूमाफियाको विश्वासमा परेर झापास्थित गिरीबन्धु टी–इस्टेटको जमिन खरिद गर्न लगानी गरेकाहरू सर्वोच्च अदालतको आदेशले अन्योलमा परेका छन् । सस्तो मूल्यमा आकर्षक ठाउँको जग्गा पाउने प्रलोभनमा परेर करोडौं

सहकारी विभागलाई नियमित जानकारी दिँदै कामपाका सहकारी

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरपालिकामा सञ्चालित सहकारीहरुले पछिल्लो समय सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराउन थालेका छन् । कामपाको सञ्चार तथा सूचना ऐनबमोजिम आफ्नो क्षेत्राधिकारभित्र रहेका सहकारीमा

ढुक्क भएर लगानी गर्नुस् सरकार निजी क्षेत्रको प्रवर्द्धनको पक्षमा छ : प्रधानमन्त्री प्रचन्ड

  काठमाण्डौ, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको ध्यान नीति तथा कार्यक्रम अनुरूपको बजेट निर्माणमा केन्द्रित रहेको बताउनुभएको छ । शुक्रवार काठमाडौँमा स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) को २२

नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि

काठमाडौँ, ३ जेष्ठ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक शून्य दशमलव ७९ अङ्कले उकालो लागेर

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं, ३ जेष्ठ । । नेपाली बजारमा आज बिहीबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्य आज हालसम्मकै उच्च भएको हो। आज छापावाल सुन अघिल्लो दिनको तुलनामा

दुई अर्ब ३८ करोड ‘आन्तरिक राजस्व’ सङ्कलन

  झापा, ३ जेष्ठ । आन्तरिक राजस्व कार्यालय झापाले चालु आर्थिक वर्षको दश महिनामा रु दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख