
विराटनगर, २१ जेठ । कोशी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा नियमावली, २०७४ को

सङ्खुवासभा, २१ जेठ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ मङ्गलबार छिचोलिने ‘ब्रेक थ्रु’ गरिने भएको छ । मकालु गाउँपालिकाको आम्राङस्थित अडिट २ मा प्रधानमन्त्री

काठमाडौँ, २१ जेष्ठ । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणका लागि आवश्यक ठेकेदार छनोटका लागि विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) आह्वान भएको छ

काठमाडौँ , १९ जेठ । आगामी आर्थिक बर्ष २०८१र०८२ का लागि सरकारद्वारा संसदमा प्रस्तुत बजेटमाथि आइतबारबाट छलफल हुने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आइतबारको बैठकमा बजेट माथि छलफल गरियोस्

काठमाडौं ,१८ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको जानकारी दिएको छ

काठमाडौँ, १८ जेठ । नेपाल राष्ट्र बैंकले वित्तीय समावेशीकरण नीति, २०८१ जारी गरेको छ । वित्तीय सेवाको विस्तार, प्रगाढता अभिवृद्धिका साथै वित्तीय साक्षरता प्रवर्द्धन र वित्तीय ग्राहक संरक्षणमार्फत वित्तीय समावेशीकरण

काठमाडौँ, १८ जेठ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम

काठमाडौँ, १७ जेठ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै रु दुई हजार तीन सयले वृद्धि भएको छ । बुधबार प्रतितोला

काठमाडौँ, १७ जेठ । निर्माण क्षेत्रमा अत्यावश्यक फलामे छड, डण्डी, रेलिङ, जस्तापाताजस्ता सामग्री उत्पादन गर्ने दुईथरी उद्योग छन् । एकथरी उद्योगले स्पन्ज आयात तथा स्क्य्राप ९पत्रु फलाम० सङ्कलन गरेर आफै

झापा, १६ जेठ । पूर्व पश्चिम बिद्युतीय रेलमार्ग अन्तर्गत काकडभिट्टा-इनरुवा खण्डमा मुआव्जाको लागि सरकारले आ.ब.२०८१/८२को बजेटमा पनि समावेश नगरेपछी स्थानीय प्रभावित आक्रोसीत भएका छन् । २०७७ जेठ २४ गते