Logo
अर्थ
नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट

काठमाडौँ, ९ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ४० अङ्कले घटेर दुई हजार ९८ दशमलव २९ को बिन्दुमा

सिमेन्ट उत्पादनमा ३० देखि ३६ प्रतिशतले गिरावट

काठमाडौँ, ९ माघ । सिमेन्ट उत्पादनमा ३० देखि ३६ प्रतिशतले गिरावट आएको छ । बजारमा माग न्यून हुँदा उत्पादनमा उल्लेख्य गिरावट आएको हो । आर्थिक सङ्कटका कारण विकास निर्माणका काम

नेप्से परिसूचकमा ३१ दशमलव ४९ अङ्कको गिरावट

काठमाडौँ, ८ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३१ दशमलव ४९ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ४७ प्रतिशतले घटेर दुई हजार ९८ दशमलव ६९

छ महिनामा करिब सात खर्ब व्यापार घाटा

काठमाडौँ, ७ माघ । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा मुलुकले करिब सात खर्ब बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा रू

नेप्से परिसूचकमा २५ दशमलव ६३ अङ्कको गिरावट

काठमाडौँ, ७ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २५ दशमलव ६३ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले घटेर दुई हजार एक सय ३०

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौँ, ७ माघ । कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा चार सय रुपैयाँ बढेको छ । आज सुनको भाउ तोलाको एक लाख १८ हजार चार सय रुपैयाँ

उद्योगले सहुलियत मूल्यमा ग्यास नपाउने

काठमाडौँ, ६ माघ । नेपाल आयल निगमले औद्योगिक प्रयोजनमा खपत हुने ग्यास परल मूूल्यमा बिक्री गर्ने तयारी गरेको छ । घरायसी र औद्योगिक प्रयोजनका लागि एउटै मूल्य कायम रहेकोमा दोहोरो

शेयर बजार आज पनि घट्याे

काठमाडौँ, ४ माघ । शेयर बजार आज पनि घटेको छ । बुधबार दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव २४ अङ्कले घटेर २ हजार १ सय ५५

अमेरिकी डलरको भाउ बढ्याे

काठमाडौँ, ४ माघ । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १ सय ३३ रुपैयाँ ३३ पैसा तोकेको छ । त्यस्तै, एक

काठमाडौँ महानगरपालिकाद्वारा छ महिनामा लगभग पाँच अर्ब राजस्व सङ्कलन

काठमाडौँ, ४ माघ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको छ महिना (साउन–पुस) मा पाँच अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । साउनदेखि पुस मसान्तसम्म चार अर्ब ९१ करोड ४३ लाख