Logo
अर्थ
उद्योगले सहुलियत मूल्यमा ग्यास नपाउने

काठमाडौँ, ६ माघ । नेपाल आयल निगमले औद्योगिक प्रयोजनमा खपत हुने ग्यास परल मूूल्यमा बिक्री गर्ने तयारी गरेको छ । घरायसी र औद्योगिक प्रयोजनका लागि एउटै मूल्य कायम रहेकोमा दोहोरो

शेयर बजार आज पनि घट्याे

काठमाडौँ, ४ माघ । शेयर बजार आज पनि घटेको छ । बुधबार दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव २४ अङ्कले घटेर २ हजार १ सय ५५

अमेरिकी डलरको भाउ बढ्याे

काठमाडौँ, ४ माघ । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १ सय ३३ रुपैयाँ ३३ पैसा तोकेको छ । त्यस्तै, एक

काठमाडौँ महानगरपालिकाद्वारा छ महिनामा लगभग पाँच अर्ब राजस्व सङ्कलन

काठमाडौँ, ४ माघ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको छ महिना (साउन–पुस) मा पाँच अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । साउनदेखि पुस मसान्तसम्म चार अर्ब ९१ करोड ४३ लाख

नेप्से परिसूचकमा १२ दशमलव १० अङ्कको गिरावट

काठमाडौँ, ३ माघ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलव १० अङ्कले घटेर दुई हजार एक सय

काठमाडौँ महानगरपालिकाले छ महिनामा करिब पाँच अर्ब राजस्व असुल गर्‍यो

काठमाडौँ, ३ माघ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक (छ महिना)अवधिमा रू.चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा

सुनको भाउ एकैदिन १२ सय घट्यो

काठमाडौँ, ३ माघ । स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा एक हजार २०० रुपैयाँ घटेर कारोबार भइरहेको हो

घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि

काठमाडौँ, ३ माघ । विगत २ वर्षदेखि मन्दी र घरजग्गा वर्गीकरणका कारण शिथिल रहेको घरजग्गा कारोबार पुस महिनामा आएर उल्लेख्य वृद्धि भएको छ । पुस महिनामा मात्र १ लाख ३६

नेप्से परिसूचकमा ५४ अङ्कको वृद्धि, कारोबार रकम आठ अर्ब माथि

काठमाडौँ, २ माघ । यो महिना बैंकहरुले कर्जाको ब्याजदर थप घटाएसँगै शेयर बजारमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५४ दशमलव ५४ अङ्क

सुनचाँदीको भाउ घट्यो

काठमाडौँ, २ माघ ।आज सुनचाँदीको भाउ घटेको छ । एक सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको १ लाख १९ हजार ४ सय रुपैयाँ तोकिएको छ । सोमबार सुनको भाउ