Logo
अर्थ
शेयर बजार सामान्य अंकले बढ्यो

काठमाडौँ, १८ भदौ । शेयर बजार आज सामान्य बढेको छ । आइतबार ३० अंकले घटेको शेयर बजार परिसुचक नेप्से आज सात दशमलव शून्य चार अंकले बढेर एक हजार नौ सय

सुनचाँदीको भाउ बढ्याे

काठमाडौँ, १८ भदौ । सुनचाँदीको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा ५ रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ, १७ भदौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २९ दशलमव ८१ अङ्कले ओरालो लागेर

सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय

काठमाडौँ, १७ भदौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार छ सय तोकिएको छ । साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य अघिल्लो कारोबार

साताको सेयर बजार : नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ, १६ भदौ । यस साता धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले ओरालो यात्रा बनाएको छ । कुल चार कारोबार दिनमा तीन दिन घटेको सेयर बजार एक दिन बढेको

अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ: डा.महत

काठमाडौँ, १६ भदौ । अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन

नेपालका मुख्य सहरमा निर्यात हुन्छ ताराखोलाको ढुङ्गा

बागलुङ, १६ भदौ । बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुङ्गा बिक्रीबाट रु ३१ लाख आम्दानी ग¥यो । गत आवमा पालिकाको कुल रु ७४ लाख आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा

प्रतितोला तीन सयले घट्यो सुनको मूल्य

काठमाडौँ, १५ भदौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख १२ हजार आठ सयमा कारोबार भएको सुनको

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, १४ भदौ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर रु दुई सय

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौँ, १४ भदौ । सुनको भाउ आज पनि बढेको छ । आज तीन सय रुपैयाँले बढेर सुनको भाउ तोलाको एक लाख १२ हजार आठ सय रुपैयाँमा पुगेको छ । सुनको