Logo
अर्थ
नेप्से परिसूचक ४२ दशमलव १४ अङ्कले घट्यो

काठमाडौ ३१ भदौ । यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ४२ दशमलव १४ अङ्कले घटेको छ । नेप्से परिसूचक दुई दशमलव ०९ प्रतिशतले घटेर एक

सुनचाँदीको भाउ आज पनि बढ्यो

काठमाडौँ, ३१ भदौ । हप्ताको पहिलो दिन आज पनि सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा आज ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँमा

मूल्य वृद्धि र कालोबजारी मैलायो, बजार अनुगमन सुस्त

काठमाडौँ, ३१ भदौ । दैनिक उपभोग्य वस्तुको मूल्य दिनानुदिन आकासिँदै जाँदा आमउपभोक्ता अत्याधिक पीडित बनेका छन् । अस्वाभाविक मूल्य वृद्धिका कारण कमजोर आम्दानी भएका सर्वसाधारणलाई बिहानबेलुकीको दुई छाक जोहो गर्न

साताको शेयर बजार: चार दिनको कारोबारमा एक दिन घट्यो, तीन दिन बढ्यो नेप्से

काठमाडौँ, ३० भदौ । याे साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो । कूल चार दिनको कारोबारमा तीन दिन बढेको बजार एक दिन घटेकोे थियो । नेपाल

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ, ३० भदौ । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रवार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु

सुनचाँदीको भाउ बढ्याे

काठमाडौँ, २९ भदौ । सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार

सुविधा खोसिने भएपछि आर्थिक सुधारका नीति कार्यान्वयनमा अवरोध भयो: डा.महत

काठमाडौँ, २७ भदौ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक सुधारका लागि सरकारद्वारा चालिएका कदममा अवरोध हुन थालेको बताएका छन् । दोस्रो चरणको आर्थिक सुधारका क्रममा थालिएका नीतिगत तथा संरचनागत परिवर्तनका प्रयासबाट

नेप्से परिसूचक ३९ दशमलव ४८ अङ्कले बढ्यो

काठमाडौँ, २७ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव ०६ अङ्कमा कायम भएको छ । नेप्सेका अनुसार आज दुई सय ७५

जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात

जुम्ला, २७ भदौ । जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात भएको छ । यहाँका आठ वटै स्थानीय तहमा उत्पादन भएको स्याउ हालसम्म २१ हजार एक सय १० मेट्रिकटन बाहिरी जिल्लामा

शेयर बजार साढे १९ अङ्कले घट्यो

काठमाडौँ, २६ भदौ । आइतबार र सोमबार बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से मङ्गलवार १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७