Logo
अर्थ
चार महिनामा २० प्रतिशत बजेट खर्च

काठमाडौँ, २ मङ्सिर । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट

उत्पादितमध्ये २० प्रतिशत कफी निर्यात

काठमाडौँ, २ मङ्सिर । ‘कफीको क्षेत्रको प्रवर्धन र संरक्षण, दिगो उत्पादनमा महिला र युवालाई प्रोत्साहन’ भन्ने मूल नाराका साथ यस पटक १३ औँ राष्ट्रिय कफी दिवस मनाइएको छ । चाडपर्वका

चार महिनामा अठार अर्ब वैदेशिक लगानी

काठमाडौँ, २ मङ्सिर । चालु आर्थिक वर्षको चार महिनामा (साउन–कात्तिक) मा १८ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार साउनदेखि कात्तिक महिनासम्म १७८

सुनको भाउ दुई हजार तीन सय रुपैयाँले बढ्यो

काठमाडौँ, १ मंसिर । सुनको भाउ आज एकै दिन दुई हजार तीन सय रुपैयाँले बढेर तोलामा एक लाख १५ हजार पाँच सय रुपैयाँमा पुगेको छ । गएको सोमवार सुनको भाउ

सिङ्गो गाउँ नै लसुन खेतीमा आवद्ध

रुकुम पश्चिम, २८ कात्तिक । वडालाई आर्थिक रुपमा समृद्ध बनाउन रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१० को सिङगो गाउँ नै लसुन खेतीमा लागिपरेको छ । २०७५ सालअघि वडाको झ्याङ टोलमा थोरै मात्रामा

‘चाडपर्वले अर्थतन्त्रलाई चलायमान बनाउँछ’

धनुषा, २६ कात्तिक । दसैँ, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुने गरेको छ । दसैँ सकिएलगत्तै दिपावली तथा छठपर्वको आगमनले जनकपुरधामसहित देशभरका बजारमा चहलपहल बढेको छ ।

कोरला नाकामा अस्थायी संरचना तयार

मुस्ताङ, २६ कात्तिक । चार वर्षपछि पुनःसञ्चालनको तयारी भएको मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाकाको नेपालतर्फ सुरक्षाकर्मीहरूको आश्रयका लागि अस्थायी संरचना तयार गरिएको छ । लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट

तिहारमा पैँतालिस करोडको झिलिमिली बत्ती आयात

काठमाडौँ, २६ कात्तिक । यो वर्षको तिहारमा बजारमा साढे ४५ करोड रुपियाँ बराबरको बिजुलीका झिलिमिली बत्ति आयात भएको छ । उज्यालोको पर्व तिहारमा झिलिमिली बत्तीको माग धेरै हुने हुँदा त्यति

तीन महिनामा भित्रियाे ३ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स

काठमाडौँ, २४ कात्तिक । चालु आर्थिक वर्षको तीन महिनामा तीन खर्ब ६५ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन, भदौ र असोजमा रेमिट्यान्स ३० दशमलव

तिहारले बढायो सुनचाँदीको कारोबार

काठमाडौँ, २३ कात्तिक । तिहार नजिकिँदै गर्दा बजारमा सुनचाँदीको कारोबार बढ्न थालेको छ । चाडपर्वका बेला ग्राहकले नयाँ गहना किन्ने भएकाले पनि सुनचाँदीको कारोबार बढ्न थालेको छ । सामान्य अवस्थामा