Logo
अर्थ
नेप्से परिसूचक ४४ दशमलव ३० अङ्कले बढ्यो

काठमाडौँ, २५ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ३० अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक दुई दशमलव २८ प्रतिशतले बढेर एक हजार नौ सय ८६ दशमलव

सुनचाँदीको भाउ बढ्यो

काठमाडौँ, २५ भदौ । सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १२ हजार रुपैयाँ पुगेको महासङ्घले

बैंकले गरिबलाई ऋण दिएका छैनन्: अध्यक्ष ओली

काठमाडौँ, २४ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरूले गरिबका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आइतवार च्यासलमा

शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, २४ भदौ । हप्ताको पहिलो दिन शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १० दशमलव २३ अङ्कले बढेर एक हजार नौ सय ४२ दशमलव ६८

अलैँचीको मूल्य दोब्बर, किसान उत्साहित

ताप्लेजुङ, २४ भदौ । गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार

नेपाल राष्ट्र बैङ्कले दस अर्बको विकास ऋणपत्र बिक्री गर्ने

काठमाडौँ, २३ भदौ । नेपाल राष्ट्र बैङ्कले सरकारलाई आवश्यक रकम जुटाउन १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले छ वर्ष अवधिको विकास ऋणपत्र २०८६

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौँ, २२ भदौ । सुनको भाउ आज बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर एक लाख १२ हजार तीन सय रुपैयाँमा

सेयर बजारमा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर छ: अर्थमन्त्री

काठमाडौँ, २१ भदौ । अर्थमन्त्री डा प्रकाशशरण महतले हाल सेयर कारोबार ओरालो लाग्नुका विविध कारण रहेको उल्लेख गर्दै यसलाई सहज बनाउन सरकारका तर्फबाट आवश्यक काम र संवाद भइरहेको बताएका छन्

शेयर बजार २९ अङ्कले घटेर राताम्मे

काठमाडौँ, २१ भदौ । शेयर बजार झन्डै २९ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से बिहीवार २८ दशमलव ९२ अङ्कले घटेर एक हजार नौ सय ३२ दशमलव

सुनको मूल्य प्रतितोला एक लाख १२ हजार

काठमाडौँ, २१ भदौ ।  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख १२ हजार चार सयमा कारोबार