Logo
अर्थ
धितोपत्र कारोबार गर्ने अनुमति थप ११ कम्पनीले पाए

काठमाडौँ, २१ भदौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले थप ११ व्यवसायीलाई धितोपत्र कारोबार सदस्यता दिएको छ । सीमित कार्य गर्ने धितोपत्र दलालका रूपमा यी कम्पनीलाई स्टक एक्सचेन्जले अनुमति दिएको हो

नेप्से परिसूचक छ दशमलव ४५ अङ्कले घट्यो

काठमाडौँ, १९ भदौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ४५ अङ्कले ओरालो लागेर एक

सुनकाे भाउ घट्याे

काठमाडौँ, १९ भदौ । सुनचाँदीको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका

अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख: डा.महत

गण्डकी, १८ भदौ । अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख बनेकोे बताएका छन् । पोखरा पर्यटन परिषद्को वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले भूकम्प, कोभिडलगायत विभिन्न

शेयर बजार सामान्य अंकले बढ्यो

काठमाडौँ, १८ भदौ । शेयर बजार आज सामान्य बढेको छ । आइतबार ३० अंकले घटेको शेयर बजार परिसुचक नेप्से आज सात दशमलव शून्य चार अंकले बढेर एक हजार नौ सय

सुनचाँदीको भाउ बढ्याे

काठमाडौँ, १८ भदौ । सुनचाँदीको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा ५ रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ, १७ भदौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २९ दशलमव ८१ अङ्कले ओरालो लागेर

सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय

काठमाडौँ, १७ भदौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार छ सय तोकिएको छ । साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य अघिल्लो कारोबार

साताको सेयर बजार : नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ, १६ भदौ । यस साता धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले ओरालो यात्रा बनाएको छ । कुल चार कारोबार दिनमा तीन दिन घटेको सेयर बजार एक दिन बढेको

अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ: डा.महत

काठमाडौँ, १६ भदौ । अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन