Logo
अर्थ
सुनचाँदीको भाउ बढ्यो

काठमाडौँ, १२ भदौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार सात सय निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार

व्यावसायिक भवनले पार्किङ शुल्क लिन नपाउने

काठमाडौँ, १२ भदौ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका व्यावसायिक, बहुतले र आवासीय भवनलाई सेवाग्राहीसँग पार्किङ शुल्क नलिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । कम्प्लेक्स डेभलपर लिजर एसोसिएसनले महानगरको

शेयर बजार सामान्य बढ्यो

काठमाडौँ, ११ भदौ । शेयर बजार सोमवार सामान्य बढेको छ । आइतवार २० अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव शून्य नौ अङ्कले बढेर एक हजार नौ

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ, ११ भदौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय कायम भएको छ । पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्य स्थिर रहँदै

कोशी प्रदेशमा बजेट होलिडे

विराटनगर, ११ भदौ । कोशी प्रदेशमा सोमबारदेखि बजेट ‘होलिडे’ भएको छ । प्रदेश सरकार मातहतका कार्यालय र परियोजना आजदेखि बजेटविहीन भएसँगै प्रदेशमा बजेट होलिडे भएको हो । प्रदेशसभाबाट समयमै चालू

शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे

काठमाडौँ, १० भदौ । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आइतवार २० दशमलव ५४ अङ्कले घटेर एक हजार नौ सय

सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय

काठमाडौँ, १० भाद्र । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज

साना भन्सारबाट भित्रिँदै छलीका सामान

परासी, १० भदौ । नवलपरासीका सीमा नाकाबाट दिनहुँ भारतबाट भन्सार छली गरेर ल्याएका सामान भित्रिने गरेका छन् । सबैभन्दा बढी जिल्लाको भुजहवा, महेशपुर, झोलनीपुर, लक्ष्मीपुर, बसैया सीमा नाकाबाट भन्सार छलेर

नेपाल राष्ट्र बैंकले १० अर्बको ऋणपत्र जारी गर्दै

काठमाडौँ, ९ भदौ । नेपाल राष्ट्र बैंकले रू १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलि आइतबार छ वर्ष अवधिको

मुद्रासहित विदेशी नागरिक पक्राउ

काठमाडौँ, ८ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित एक जना फिलिपिन्सका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो