Logo
अर्थ
संस्थानद्वारा दुग्धजन्य पदार्थको मूल्यमा भारी छुट

काठमाडौँ, ३० असोज । दुग्ध विकास संस्थानबाट उत्पादित दुग्ध पदार्थमा दुई रुपियाँदेखि दुई सय रुपियाँसम्मको छुट दिने भएको छ । उत्पादकसँग खरिद गरेको मूल्य र उपभोक्ताले तिर्ने मूल्यमा अन्तर भएको

अर्थतन्त्र सुधार्न सामूहिक प्रयास आवश्यक छ: डा.महत

काठमाडौँ, २९ असोज । अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारको प्रयासले मात्र सम्भव नहुने भएकाले सबै क्षेत्र र पक्षबाट सामूहिक प्रयास थालिनुपर्ने बताएका छन् । महिला आर्थिक पत्रकार

मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा: उपाध्यक्ष पौडेल

लुम्बिनी, २९ असोज । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा पुगेको तर आवश्यकताअनुसार सरकार भने गम्भीर बन्न नसकेको बताएका छन् । उनले बजार मन्दीको अवस्थामा

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ, २९ असोज । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अङ्कले ओरालो लागेर

आजदेखि नयाँ नोट साट्न पाइने

काठमाडौँ, २९ असोज । आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न थालेको हो । काठमाडौँ

पेट्रोलमा प्रतिलिटर ११ र डिजेलमा ५ रुपैयाँ मूल्य घट्यो

काठमाडौँ, २८ असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल-मट्टितेलको मूल्यमा क्रमशः प्रतिलिटर रु ११ र रु

शेयर बजार २० अङ्कले घटेर राताम्मे

काठमाडौँ, २५ असोज । शेयर बजार नेप्से बिहीवार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ७४ दशमलव ६०

‍अर्थतन्त्रमाथि परेको दबाब समाधान गर्न बोल्ड डिसिजन आवश्यक: प्रधानमन्त्री

काठमाडौँ, २५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमाथि परेको दबाबलाई समाधान गर्न ‘बोल्ड डिसिजन’ को आवश्यकता रहेको बताएका छन् । बिहीवार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको राष्ट्रिय आर्थिक

सुनकाे भाउ बढ्याे

काठमाडौँ, २५ असोज । सुनचाँदीको भाउ फेरि बढ्न थालेको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका

सम्पत्ति शुद्धीकरण विधेयक टुङ्गो लाग्यो, क्यासिनो सीमा नाकाभन्दा तीन किलोमिटर बाहिर

काठमाडौँ, २५ असोज । सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ मार्फत सहकारी ऐन २०७४ मा संशोधन गरेर व्यक्तिगत बचतको सीमा