Logo
अर्थ
सुनको भाउ घट्यो, चाँदीकाे स्थिर

काठमाडौँ, ३ भाद्र । हप्ताको पहिलो दिन आज सुनको भाउ एक सय रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख १० हजार ३ सय रुपैयाँ छ । शुक्रवार तोलाको

सुनको भाउ स्थिर, चाँदीकाे बढ्याे

काठमाडौँ, १ भाद्र । सुनको भाउ आज स्थिर छ । आज सुन हिजो जस्तै तोलाको १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको

सामान्य अङ्कले बढ्यो नेप्से

काठमाडौँ, ३२ साउन । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक आठ दशमलव ०१ अङ्कले बढेर दुई हजार ३३ दशमलव १३ अङ्क

स्रोत पर्याप्तताको अभावले सबैका लागि चितबुझ्दो बजेट आएन: डा.महत

जनकपुरधाम, ३२ साउन । अर्थमन्त्री डा.प्रकाश शरण महतले आर्थिक स्रोतहरु उपलब्ध र पर्याप्त नजुटेकाले नै मधेश सहितका लक्षित भूगोल र क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको बताएका छन् ।

सुनको भाउ घट्यो

काठमाडौँ, ३२ साउन । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ । आज सुन तोलाकाे १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

भदौमा ब्याजदर परिवर्तन गर्न बैंक खुला

काठमाडौँ, ३२ साउन । नेपाल बैंकर्स संघले भदौका लागि बैंक व्याजदरमा हस्तक्षेप नगर्ने नीति लिएसँगै केही वाणिज्य बैंकहरुले भदौमा निक्षेपको व्याजदर बढाउन सक्ने देखिएको छ । साउनमा केही बैंकले व्याजदर

शेयर बजार आज पनि राताम्मे

काठमाडौँ, ३१ साउन । शेयर बजार बुधवार पनि राताम्मे भएको छ । मङ्गलवार ३२ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ३१ अङ्कले घटेर दुई हजार २५ दशमलव

सुनचाँदीको भाउ घट्यो

काठमाडौँ, ३१ साउन । सुनचाँदीको भाउ आज सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायीका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको छ ।

दोब्बर बढ्यो चीनतर्फको निर्यात

काठमाडौँ, ३१ साउन । गत आर्थिक वर्षमा चीनमा निर्यात व्यापार दोब्बरले बढेको छ । कोभिडपछि सुस्त रहेको व्यापार गत आवमा आएर पौने दुई अर्ब रुपियाँको निर्यात भएको हो । चीन

पेट्रोल र डिजेलको मूल्य बढ्यो 

काठमाडौँ, ३१ साउन । पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको मंगलवार बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा रु पाँचले