Logo
अर्थ
सय रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्छ ः मेची भन्सार

झापा, ५ साउन । मेची भन्सार कार्यालय काँकडभिट्टाले एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा भन्सार शुल्क लिन थालेपछि सीमावर्ती भारतीय बजारमा घरायसी सामान किन्न जाने निरुत्साहित भएका छन्

सुनचाँदीको भाउ घट्यो

काठमाडौँ, ५ साउन । बिहीबार रेकर्ड राखेको सुनको मूल्य शुक्रबार भने प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख १२

काँकडभिट्टा नाकाको व्यापार घाटा रू २४ अर्बभन्दा बढी

मेचीनगर, ४ साउन । गत आर्थिक वर्ष २०७९/८० मा काँकडभिट्टा नाकाको व्यापार घाटा उच्च देखिएको छ । यस नाकाबाट भारत, चीन, बङ्गलादेश र भुटानसँग व्यापार हुने गर्छ । मेची भन्सार

नेप्सेमा झिनो अङ्कको गिरावट

काठमाडौँ, ४ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ३१ अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ९२

बजेटको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछ: अधिकारी

काठमाडौँ, ४ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुने बताएका छन् । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको

सुनचाँदीको भाउ अहिलेसम्मकै महँगाे

काठमाडौँ, ४ साउन । सुनचाँदी अहिलेसम्मकै महँगाे भएको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले

सम्पत्ति शुद्धीकरणमा ग्रेस लिस्टको जोखिम कायमै

काठमाडौँ, ४ साउन । फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) को एशिया प्यासिफिक ग्रूप (एपीजी) मा नेपाललाई सम्पत्ति शुद्धीकरण मामिलामा ग्रे लिस्ट बाट जोगिन १ वर्ष समय दिइएको छ । क्यानडामा

विमानस्थलबाट ८० केजी भन्दा बढी सुनसहित तीन पक्राउ

काठमाडौँ, ४ साउन । राजस्व अनुसन्धान विभागले बुधवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा बढी सुनसहित तीन जना व्यक्ति पक्राउ गरेको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८०

जी-२० सम्मेलनमा अल्पविकसित देशका समस्या उठान भए: अर्थमन्त्री

काठमाडौँ, ३ साउन । अर्थमन्त्री डाक्टर प्रकाशशरण महत भारतको गुजरातमा सम्पन्न जी-२० देशका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका छन् । बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग

शेयर बजार आज पनि बढ्यो

काठमाडौँ, ३ साउन । लगातार पाँचौँ दिन आज पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव १७ अङ्कले बढेर दुई हजार एक सय ६५ दशमलव