Logo
अर्थ
४४ प्रतिशत नागरिक समेटिए बीमामा

काठमाडौँ, १४ साउन । नेपालको कुल जनसंख्याको ४४ प्रतिशत बीमामा समेटिएको ताजा तथ्यांकले देखाएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष ९आव० को जेठ मसान्तसम्म ४४ प्रतिशतभन्दा बढी

१२ अर्बका विद्युतीय सवारी आयात

काठमाडैँ, १४ साउन । गत आर्थिक वर्षमा १२ अर्ब रूपयाँका विद्युतीय सवारी साधन आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९र८० मा विभिन्न मोडलका ४ हजार ५०

टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बौं रकम

काठमाडौँ, १३ साउन । अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले

सुनको भाउ घट्यो

काठमाडौँ, १२ साउन । लगातार बढेर तोलाकाे एक लाख १३ हजार पाँच सय रुपैयाँ पुगेको सुनको भाउ शुक्रवार भने घटेको छ । सुन आज तोलामा नाै सय रुपैयाँले घटेको हो

नेप्से परिसूचक आज पनि घट्यो

काठमाडौँ, ११ साउन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ७१ अङ्कले ओरालो लागेर दुई हजार एक सय २६ दशमलव ४८ मा सीमित भएको छ । ठूला

सुनचाँदीको भाउ आज पनि बढ्यो

काठमाडौँ, ११ साउन । सुनचाँदीको भाउ आज पनि बढेको छ । बुधबार तोलामा पाँच सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ५

पूर्वी नाकाबाट जडीबुटी निर्यातबाट ४ करोड राजश्व संकलन

झापा, ११ साउन । नेपालको पहाडी तथा हिमाली जिल्लामा पाइने १४ प्रकारका जडीबुटी भारतमा निकासी हुने गरेको छ । जडीबुटीको निकासीका कारण स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा स्थान पाएको छ भने

नेप्से परिसूचक आठ दशमलव ११ अङ्कले घट्यो

काठमाडौँ, १० साउन । चालु आर्थिक वर्षको मौद्रिक नीति जारी भएको दिन गत आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक त्यसपछिका तीन दिन भने लगातार ओरालो लागेको छ

सुनचाँदीको भाउ बढ्यो

काठमाडौँ, १० साउन । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

अलैंची निर्यात ८६ प्रतिशतले बढ्यो

काठमाडौँ, १० साउन । नेपालबाट धेरै निकासी हुने वस्तुमा अलैची पनि पर्छ । भखरै सकिएको आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालले विश्वका विभिन्न मुलुकमा ८ अर्ब २७ करोड ६८ लाख