Logo
अर्थ
बैंकहरूले छिट्टै ब्याजदर घटाउँछन्: अर्थमन्त्री

काठमाडौँ, २३ असार । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने बताएका छन् ।​ बैंक तथा वित्तीय संस्थाहरुले चर्को ब्याजदर असुली गरिरहेको गुनासो आईरहँदा अर्थमन्त्री महतले सो

छानबिन नटुङ्गिदै पुन: खुलाइयो घोराही सिमेन्टको आइपिओ

काठमाडौँ, २२ असार । फर्जी आवेदन परेपछि अनुसन्धानका लागि भन्दै रोकिएको घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको प्राथमिक शेयर निष्कासन (आइपिओ) पुन: खुलेको छ । आइतबारसम्म आवेदन दिन सकिनेगरी आइपिओ पुन: खुलाइएको

सुन चाँदीको भाउ घट्यो

काठमाडौँ, २२ असार । सुन चाँदीको भाउ आज केही घटेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले र चाँदी २० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी

सात नयाँ ब्रोकर कम्पनीले पाए नेप्सेको सदस्यता

काठमाडौँ, २२ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सात ब्रोकर कम्पनीलाई सदस्यता दिएको छ । नेप्से सञ्चालक समितिको बैठकले यसअघि आशयपत्र पाएका कम्पनीलाई सदस्यता दिने निर्णय गरेको हो ।

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ, २१ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव शून्य छ अङ्कले ओरालो

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ, २० असार । नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३९ दशमलव २६ अङ्कले घटेर दुई हजार ४९ दशमलव २६ अङ्कमा सीमित

सुन चाँदीको भाउ बढ्यो

काठमाडौँ, २० असार । सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा

बैंकमा पैसा थुप्रियो, कहिले बढ्ला कर्जा ?

काठमाडौँ, २० असार । अर्थतन्त्रमा आएको सुस्तताको असर सामना गर्नुपर्दा वाकड क्षेत्रमा पैसाको थुप्रो लागेको छ । पछिल्लो समय बजारमा कर्जा विस्तार गर्न नसक्दा बैंक तथा वित्तीय क्षेत्रमा पैसा (लगानीयोग्य

अर्थतन्त्रका समस्या भाषणले मात्रै समाधान हुँदैन: कार्की

काठमाडौँ, १९ असार । नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थतन्त्रका समस्या र चुनौतीहरु भाषणले मात्रै समाधान हुन नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिको बैठकमा उनले यस्तो बताएका

चालु आर्थिक वर्षको राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य आधारहीन: वाग्ले

काठमाडौँ, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य आधारहीन देखिएको बताएका छन् । मङ्गलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा सांसद