Logo
अर्थ
हवाई इन्धनको मूल्यवृद्धिसँगै बढ्यो हवाई भाडा

काठमाडौँ, १० जेठ । नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा बढेको छ । नेपाल वायु सेवा सञ्चालक सङ्घले बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको

नक्कली भ्याट बिलबाट ८ करोड छली गर्ने विरुद्ध मुद्दा दायर

काठमाडौँ, १० जेठ । नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण तथा आयकर विवरण तयार गरी राजश्व छली गरेको अभियोगमा निरज टे«डर्स एण्ड सप्लायर्सका सञ्चालकहरु विरुद्ध

शेयर बजार ३४ अङ्कले घटेर राताम्मे

काठमाडौँ, ९ जेष्ठ । शेयर बजार सोमवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव २१ अङ्कले घटेर दुई हजार दुई सय दशमलव ८८

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर १८० रुपैयाँ

काठमाडौँ, ८ जेठ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक)मा प्रतिलिटर रु

आज प्रतितोला ७०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ, ८ जेठ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार

शेयर बजार झन्डै ९ अङ्कले बढ्यो

काठमाडौँ, ४ जेष्ठ । मङ्गलवार ८५ अङ्कले घटेको शेयर बजार बुधवार भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव नौ अङ्कले बढेर दुई हजार दुई सय

सुनको भाउ घट्यो

काठमाडौँ, ४ जेष्ठ । सुनको भाउ आज ९ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९५ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ

सुनको मूल्य प्रतितोला रु ९६ हजार ७००

काठमाडौँ, ३ जेठ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको

शेयर बजार आज साढे १८ अङ्कले घट्यो

काठमाडौँ, २९ वैशाख । लगातार चार दिनसम्म बढेको शेयर बजार कारोबार हुने हप्ताको अन्तिम दिन बिहीवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ६४ अङ्कले घटेर

सम्पत्ति विवरण बुझाउँदैनन् कर्मचारी: १५ हजार भन्दा बढिले मानेनन् कानुन

काठमाडौँ, २९ वैशाख । विभिन्न सरकारी सेवामा कार्यरत कर्मचारी तथा उच्च पदस्थ अधिकारीले कानुनले तोकेअनुसार सम्पत्ति विवरण नबुझाएको पाइएको छ । आर्थिक वर्ष २०७७–०७८ मा १५ हजार ४०९ जना पदाधिकारी