Logo
अर्थ
बजेटले हराएका विश्वास र गुमेका आशालाई जोड्न सक्नुपर्छ: केसी

काठमाडौँ, ८ असार । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको बजेटले हराएका विश्वास र गुमेका आशालाई जोड्दै जनस्तरमा रहेको निराशाको सम्बोधन गर्न सक्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा

सुनचाँदीको भाउ घट्यो

काठमाडौँ, ८ असार । सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलामा सात सय रुपैयाँले घटेर एक लाख नाै हजार आठ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी

बढ्न थाल्यो आयात

काठमाडौँ, ८ असार । चालु आर्थिक वर्षको सुरुदेखि नै घटिरहेको आयात व्यापार पछिल्ला महिना भने बढ्न थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको ११ महिना (जेठ) सम्मको तथ्याङ्क

घाटामा नुन कारोबार गर्दै साल्ट ट्रेडिङ

काठमाडौँ, ८ असार । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले कम्पनीले घाटा सहेर नुनको कारोबार गरिरहेको बताएकी छन् । आर्थिक अभियानसँगको कुराकानीमा उनले भनिन्, नुनको कारोबारमा

बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्यो अर्थ मन्त्रालय

काठमाडौँ, ७ असार । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि पूर्वतयारी सुरु गरेको छ । चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक

शेयर बजार आज सामान्य बढ्यो

काठमाडौँ, ७ असार । लगातार तीन दिनसम्म घटेको शेयर बजार बिहीवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ७५ अङ्कले बढेर दुई हजार ५५ दशमलव ५३

बैंकमा तरलता बढी भएपछि सरकारलाई सस्तोमा ऋण

काठमाडौँ, ७ असार । बैंकिङ प्रणालीमा मुलुकको लगानीयोग्य पूँजी (तरलता) सहज भए पनि सो अनुसार कर्जाको माग नहुँदा सरकारका लागि आन्तरिक ऋणको ब्याज सस्तो भएको छ । बैंकहरूले कम ब्याजदरमै

किन बढ्दैछ बीमा सरेण्डर ?

काठमाडौँ, ७ असार । पछिल्ला महिनामा बीमा पोलिसी परित्याग ९सरेण्डर० गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ । जीवन बीमा पोलिसी खरिद गरेर तोकिएको अवधि पूरा नभई छाड्नेको संख्या बढेको नियामक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ, ६ असार । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । परिसूचक १४ दशमलव ०५ अङ्कले घटेर दुई हजार ५० दशमलव ७८ को बिन्दुमा कायम

हवाई इन्धनको मूल्य घट्यो

काठमाडौँ, ५ असार । सरकारले हवाई इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर एक सय ५० रुपैयाँ