Logo
अर्थ
विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन: अर्थमन्त्री

काठमाडौँ, ३० वैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र

युवा जनसङ्ख्याले देशको आर्थिक गतिविधि विस्तार गर्नुपर्छ: अर्थमन्त्री

काठमाडौँ, २९ वैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतले दिगो विकासको लक्ष्य हासिल गर्न पर्याप्त वित्तीय लगानी गरी पूर्वाधारको खाडल पुर्नुपर्ने, जलवायु परिवर्तनका चुनौतिलाई सम्बोधन गर्नुपर्ने एवम् समावेशी, फराकिलो र दिगो

राष्ट्र वैंकको मौद्रिक नीति ः बैंकदर एक प्रतिशत बिन्दुले घटाइयो

काठमाडौँ, २९ वैशाख । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकदर एक प्रतिशत बिन्दुले घटाएको छ । राष्ट्र बैंकले नीतिगत दरलाई सात प्रतिशतमा

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २९ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासका लक्ष्य प्राप्त गर्न निजी क्षेत्रसँगको सहकार्य आवश्यक हुने बताएका छन् । ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३’ को आज उद्द्दाटन

काँकरभिट्टा नाकाबाट निर्यातभन्दा आयात दोब्बर

झापा, २९ वैशाख । झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको

शेयर कारोबारमा झिनो अङ्कको गिरावट

काठमाडौँ, २८ वैशाख । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले ओरालो लागेर

राजनीतिक अस्थिरताले पाकिस्तानी रुपैयाँको अवमूल्यन

इस्लामावाद, २८ वैशाख, (सिन्ह्वा) । पाकिस्तानी रुपैयाँको मूल्य अमेरिकी डलरको तुलनामा उल्लेखनीय रूपमा घटेको छ । बुधबार अन्तरबैंक बजारमा ग्रीनब्याक २९०.२२ रुपैयाँको अत्यन्त न्यून मूल्यमा कारोबार भएको स्टेट बैंक अफ

फेरि ओरालो लाग्यो शेयर बजार

काठमाडौँ, २७ वैशाख । दुई दिन घटेर मङ्गलवार सामान्य बढेको शेयर बजार बुधवार फेरि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ४३ अङ्कले घटेर एक हजार

अहिले सबैभन्दा ठूलो चुनौती स्रोतको छ: अर्थमन्त्री

काठमाडौँ, २७ वैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोत जुटाउन निकै सकसपूर्ण रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाडौँमा आयोजना गरेको प्रि-बजेट

सुनको भाउ बढ्यो

काठमाडौँ, २७ वैशाख । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । यो हिजोको भाउ