Logo
अर्थ
सुनचाँदीको भाउ आज स्थिर

काठमाडौँ, २६ चैत । हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ स्थिर छ । सुन आज पनि तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको

चिया निकासीमा देखिएको अवरोध हटाउन आग्रह

झापा, २६ चैत । नेपाली चिया निकासीमा देखिएको अवरोध हटाउन व्यवसायीले आग्रह गरेका छन् । नेपाली चिया व्यवसायीले भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलसँग नेपाली चिया विश्वमै लोकप्रिय र गुणस्तरीय

सुनको भाउ घट्यो

काठमाडौँ, २४ चैत । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । तोलामा दुई सय रुपैयाँले घटेर सुन आज तोलाको एक लाख १० हजार रुपैयाँ छ । बुधबार

भारु बलियो भन्दा घट्यो डलरको मूल्य

काठमाडौँ, २४ चैत । भारतीय रुपया (भारु) बलियो बनेपछि नेपालमा डलरको मूल्य घटेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले रिपोदर यथावत् राखेको घोषणा गरेपछि भारु बलियो बन्दा

साझा नीति तथा कार्यक्रमः विद्युत् महसुल घटाइने

काठमाडौँ, २४ चैत । सरकारले विद्युत्को आन्तरिक खपत बढाउनका लागि निःशुल्क बिजुली उपलब्ध गराउने विषयलाई पुनः महत्वका साथ आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ । आन्तरिक उत्पादन वृद्धि हुँदै

पुँजीगत खर्च बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहनत गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा

बुधबार सामान्य बढेको शेयर बजार आज फेरि घट्यो

काठमाडौँ, २३ चैत । बुधबार सामान्य बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव २८ अङ्कले घटेर १ हजार ८ सय ६६ दशमलव

शेयर बजार आज सामान्य बढ्यो

काठमाडौँ, २२ चैत । पछिल्लो समय लगातार ओरालो लागेको शेयर बजार आज भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ३९ अंकले बढेर एक हजार ८

आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैंक र एडिबीको आग्रह

काठमाडौँ, २२ चैत । नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गरेका छन् । विश्व बैंकको टोलीले मङ्गलबार

सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौँ, २२ चैत । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेर सुन तोलाको एक लाख ११ हजार रुपैयाँ पुगेको छ । यो