Logo
अर्थ
सुनको भाउ बढ्यो

काठमाडौँ, १४ भदौ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । सोमबार तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९४ हजार ८ सय

शेयर बजार सामान्य बढ्याे

काठमाडौँ, १३ भदौ । शेयर बजार परिसूचक नेप्से सोमवार सामान्य बढेको छ । लगातार घटिरहेको शेयर बजार आज भने सामान्य सुधार भएको हो । आज नेप्से तीन दशमलव ७६ अङ्कले

विश्व बैंकले १२ अर्ब ७५ करोड बराबरको सहुलितपूर्ण ऋण दिने

काठमाडौँ, १३ भदौ । विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब रु १२ अर्ब ७५ करोड (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने

शेयर बजार उच्च अङ्कले घट्यो

काठमाडौँ, १२ भदौ । हप्ताको पहिलो दिन आइतवार शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ३६ अङ्कले घटेर एक हजार नौ सय ८९

आगलागीबाट १५ लाखको क्षति

गौराहद , १२ भदौ । झापाको गौराहद नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ । गौरादह–१ का मुनिलाल शर्माले गौराहद–२

विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजी नेपाल भित्र्याऔँ : ढकाल

काठमाडौँ, ११ भदौ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीहरूलाई उनीहरूले विदेशी भूमिमा आर्जन गरेको ज्ञान, सीप र पूँजी नेपाल भित्र्याउन आग्रह गरेका छन् । गैरआवासीय

आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन: अर्थमन्त्री

चितवन, १० भदौ । अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताएका छन् । नेपाल उद्योग व्यापार महासङ्घ चितवनको पाँचौँ जिल्ला सम्मेलनमा आज उनले आन्तरिक उत्पादनको राजश्वले देश

शेयर बजार आज पनि घट्याे

काठमाडौँ, १० भदौ । शेयर बजार शुक्रवार पनि घटेको छ । बिहीवार १८ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ९३ अङ्कले घटेर दुई हजार २२ दशमलव

शेयर बजार १८ अङ्कभन्दा धेरैले घट्याे

काठमाडौँ, ९ भदौ । शेयर बजार बिहीवार १८ अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ३० अङ्कले घटेर दुई हजार ३९ दशमलव ५४ विन्दुमा झरेको

दसैँका लागि नयाँ नोट भदौ २० गतेपछि साटिने

काठमाडौँ, ९ भदौ । नेपाल राष्ट्र बैंकले यो वर्षको दसैँका लागि नयाँ नोट भदौ २० गतेपछि साट्ने तयारी गरेको छ । भदौ २० गतेसम्म आवश्यक तयारी पूरा गरी वाणिज्य बैंकहरूबाट