Logo
अर्थ
सामान्य घट्यो सुनको मूल्य

काठमाडौँ, १९ फागुन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनकोतुलनामा प्रतितोला रू एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख दुई हजार छ सय

बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव सम्पन्न

झापा, १८ फागुन । लब्धप्रतिष्ठित सामाजिक व्यक्तित्व र अग्रज व्यवसायीलाई सम्मान गर्दै बिर्तामोडमा सञ्चालित ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव’ सम्पन्न भएको छ । गत फागुन ५ गतेखि बिर्तामोड उद्योग वाणिज्य संघले

शेयर बजार आज पनि उच्च अङ्कले घट्यो

काठमाडौँ, १८ फागुन । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । बुधवार २४ दशमलव ४४ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ४७ अङ्कले घटेर १

बिपिडब्लु लघुवित्तको आइपिओ खुला

काठमाडौँ, १८ फागुन । बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणको लागि साधारण शेयरको बिक्री खुला गरेको हो । कम्पनीले

शेयर बजार उच्च अङ्कले घट्यो

काठमाडौँ, १७ फागुन । शेयर बजार उच्च अङ्कले घटेर २ हजार विन्दुभन्दा तल झरेको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ४४ अङ्कले घटेर १ हजार ९ सय

बढ्यो सुनचाँदीको भाउ

काठमाडौँ, १७ फागुन । मंगलबार स्थिर रहेको सुनचाँदीको भाउ आज भने बढेको छ । आज सुनको भाउ तोलामा एक लाख दुई हजार तीन सय रुपैयाँमा पुगेको छ । यो भाउ

आइपिओ निष्कासन गर्दै मोदी इनर्जी

काठमाडौँ, १६ फागुन । मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा

शेयर बजार सोमवार घट्याे

काठमाडौँ, १५ फागुन । कारोबार अवधिभरको उतारचढावपछि सोमवार शेयर बजार सामान्य घटेको छ । दिउँसो १२ बजेर ५५ मिनेटमा १९ सय ९० विन्दुमा झरेको शेयर बजार बजार बन्द हुने बेलामा

सुनचाँदीको भाउ घट्यो

काठमाडौँ, १५ फागुन । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । तोलामा आज सुन १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी

शेयर बजारमा आज सामान्य सुधार

काठमाडौँ, १४ फागुन । शेयर बजारमा आज सामान्य सुधार भएको छ । बिहान बजार खुलेको केही समयमा ५९ अङ्कभन्दा धेरैले घटेर १९ सय ६३ अङ्कमा झरेको शेयर बजार उतारचढावका बीच