सुनसरी, ९ भदौ । सुनसरीको इटहरी–१० की शर्मिला चौधरी दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्छिन् । उनले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेर आफ्नो छ जनाको परिवारको खर्च चलाउँदै आएकी छिन्
काठमाडौँ, ८ भदौ । शेयर बजार बुधवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ८७ अङ्कले बढेर दुई हजार ५७ दशमलव ८५ विन्दुमा पुगेको छ ।
काठमाडौँ, ८ भदौ । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडको कार्यालयमा आज
सप्तरी, ८ भदौ । जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध एक सय १४ उजुरी दर्ता भएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै एक सय १४ जनाले उजुरी दिएको जिल्ला प्रशासन
काठमाडौँ, ८ भदौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु एक
खलङ्गा, ८ भदौ । जुम्लाका स्याउ किसानलाई यो याममा स्याउ बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले
काठमाडौँ, ७ भदौ । दुई दिनसम्म लगातार घटेको शेयर बजार मङ्गलवार भने सामान्य बढेको छ । शेयरबजार परिसूचक नेप्से आज एक दशमलव ८५ अङ्कले बढेर दुई हजार ५४ दशमलव ९८
काठमाडौँ, ७ भदौ । इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि निष्कासित साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा रु
काठमाडौँ, ६ भदौ । शेयर बजार आज दोस्रो दिन पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से ७ दशमलव ३८ अङ्कले घटेर २ हजार ५३ दशमलव १६ विन्दुमा झरेको छ
काठमाडौँ, ६ भदौ । आईपीओ भर्दा धेरै पैसा काटेको भन्ने आम गुनासोलाई सम्बोधन गर्दै नेपाल धितोपत्र बोर्डले सी–आस्वा शुल्कमा एक रूपता ल्याउने भएको छ । नेपाल स्टक एक्सचेञ्जले आयोजना गरेको