Logo
अर्थ
मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ

काठमाडौँ, ३० पुस । सरकार र नेपाल राष्ट्र बैंकले आयातमा कडाइ तथा अनुत्पादक क्षेत्रमा लगानीमा कडाइ गरेपछि मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ जान थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार

पाँच महिनामा ४ खर्ब ८० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौँ, २९ पुस । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म चार खर्ब ८० अर्ब ५० करोड रुपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको चालु

सुनको भाउ बढ्यो

काठमाडौँ, २९ पुस । सुनको भाउ लगातार बढ्न थालेको छ । आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ३ हजार ९ सय रुपैयाँमा पुगेको छ । यस्तै, आज चाँदीको

निक्षेपको ब्याजदर घटाउने सहमति सकारात्मक

काठमाडौँ, २९ पुस । नेपाल उद्योग परिसङ्घले निक्षेपको ब्याजदर घटाउने बैंकर्स एशोसिएशनको सहमति सकारात्मक भएको जनाएको छ । परिसङ्घले बिहीबार विज्ञप्ति जारी गरी अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निस्क्रिय कर्जामा भइरहेको

दिगो विकासका लक्ष्य पूरा गर्न वार्षिक ५ खर्ब ८५ अर्ब रुपैयाँ अभाव: अर्थमन्त्री

काठमाडौँ, २८ पुस । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापीरूपमा देखा परेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताएका छन् । ‘भ्वाइस अफ साउथ समिट’ अन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई

शेयर बजार उच्च अङ्कले घटेर राताम्मे

काठमाडौँ, २८ पुस । शेयर बजार बिहीवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव शून्य चार अङ्कले घटेर दुई हजार एक सय ४९

सुनको भाउ बढ्यो

काठमाडौँ, २८ पुस । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । आज तोलामा सुनको भाउ १ लाख ३ हजार ४ सय रुपैयाँ पुगेको छ । बुधबार १

प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार सुरु

काठमाडौँ, २६ पुस । प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी आजदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको छ । एकीकृत कारोबारपछि प्रभु बैंकको कूल

झापामा सात उद्योग कारबाहीमा

झापा, २६ पुस । झापामा सात उद्योग कारबाहीमा परेका छन् । सरकारले तोकेको मापदण्ड विपरीतका दूषित तथा न्यून गुणस्तरीय वस्तु उत्पादन गर्ने सात उद्योग कारबाहीमा परेको खाद्य, प्रविधि तथा गुण

शेयर बजार मङ्गलवार दोहोरो अङ्कले घट्यो

काठमाडौँ, २६ पुस । पछिल्लो समय लगातार बढिरहेको शेयर बजार मङ्गलवार भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ३४ अङ्कले घटेर दुई हजार एक