Logo
अर्थ
ड्रागन फल बिक्रीबाट मनग्य आम्दानी

भोजपुर, १८ असोज । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गरेका छन् । उनले व्यावसायिक ड्रागन फल र कागती खेतीबाट वार्षिक बाह्र लाख रुपैयाँसम्म

तोकियो निर्वाचनका लागि खर्चको सीमा

काठमाडौँ, १६ असोज । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ । आयोगले निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या,

‘मनिचेन्जर’को नयाँ इजाजत बन्द

काठमाडौँ, १६ असोज । नेपाल राष्ट्र बैंकले अर्को व्यवस्था नभएसम्मका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बाहेकका अन्य स्थानमा ‘मनिचेन्जर’को नयाँ इजाजत बन्द गरिएको छ । नेपाल

शेयर बजार आज पनि बढ्यो

काठमाडौँ, १३ असोज । शेयर बजार लगातार तेस्रो दिन बिहीवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव

डलरको भाउ आज अहिलेसम्मकै महँगाे

काठमाडौँ, १३ असोज । अमेरिकी डलरको भाउ आज अहिलेसम्मकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमयदर १३१ रुपैयाँ ४१ पैसा तोकेको छ । एक

शेयर बजार सामान्य बढ्यो

काठमाडौँ, १२ असोज । शेयर बजार बुधवार पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४१ अङ्कले बढेर एक हजार आठ सय ३७ दशमलव ४६ विन्दुमा

सुनको भाउ बढ्यो

काठमाडौँ, १२ असोज । सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा ९१ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ६ सय रुपैयाँमा पुगेको

शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

काठमाडौँ, ११ असोज । सोमवार झन्डै २४ अङ्कले घटेको शेयर बजार मङ्गलवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ९२ अङ्कले बढेर एक हजार आठ सय

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौँ, ११ असोज । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार बिहान ९ बजे शेयर बाँडफाँट गरेको

अमेरिकी डलर अहिलेसम्मकै उच्च

काठमाडौँ, ११ असोज । अमेरिकी डलरको भाउ अहिलेसम्कै उच्च १३० रुपैयाँ ९० पैसा बिक्रीदर पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १३० रुपैयाँ ९०